राजमार्गमा पर्ने रुखहरु नकाट्दा सडक दुर्घटना बढ्दै ।
चितवन । भरतपुर उपमहानगरपालिका भित्र राजमार्गमा पर्ने अधिकांश रुखहरु नकाट्दा सडक विकासमा अवरोध भएको छ नै, दुर्घटनाको समेत उत्तिकै जोखिम बढेको छ । सडक विस्तार गरेको वर्षौ बितिसक्दा समेत उक्त रुखहरु हाल सम्म पनि काटिएको छैनन् । भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेका ठुला ठुला रुखहरु काट्न भरतपुर उपमहानगर पालिका मौन छन् । पढाइको सिलसिलामा ज्यामीरे…
Read More