प्रहरी प्रमुख फेरिए पनि अबैध रकम असुली कार्य अझै रोकिएन
बिरगंज÷मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाका प्रहरी नायब महानिरीक्षक गणेश केसीले पदिय मर्यादाविपरीत प्रहरी संगठनमाथि आँच आउने क्रियाक्रलाप गरेको भन्दै एक प्रहरीलाई निलम्बन सहित दर्जनौं प्रहरीलाई कारबाही गरेर वाहीवाही कमाए । लामो समयदेखि तोकिएको दरबन्दीमा नजाने प्रहरीलाई रमाना दिएर तत्कालै आफ्नु क्षेत्रमा पठाउन समेत केसीले ठुलै भुमिका खेले । बदनाम, ठग, भ्रष्ट कर्मचारीलाई यथास्थितिमा कार्वाहीको दायरामा ल्याउन…
Read More