किन पालिराख्ने राष्ट्रिय सभा ?
पुस २३, २०८०/तल्लो सदनको सदस्य हुन आकांक्षा राख्ने राजनीतिकर्मीले कहिल्यै माथिल्लो सदनको सदस्य बनिहाल्ने आकांक्षा नराख्ने र एकपल्ट माथिल्लो सभाको प्रबुद्ध सदस्य भइसकेपछि फेरि प्रतिनिधिसभाको चुनाव नलड्ने न्यूनतम राजनीतिक मूल्यलाई पालना गर्ने नैतिकता ठूला भनिएका नेताहरूबाटै प्रदर्शित भएन । संघीय संसद्को माथिल्लो सदन अथवा ‘सेकेन्ड च्याम्बर’ का एकतिहाइ अर्थात् १९ रिक्त सदस्यको निर्वाचनका लागि आगामी माघ…
Read More