| प्रवास | अन्तरराष्ट्यि | 
  • ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार बिक्रम पाण्डेले दिए बधाई

    चितवन, मंसिर २५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री बिक्रम पाण्डेले बधाई दिएका छन् । पाण्डे प्रचण्डका प्रतिस्पर्धी हुन् । प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन् । प्रचण्डका प्रेस…

    Read More
  • चितवन अब लाल किल्ला

    २५ मंसिर, चितवन । प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ । क्षेत्र नं। ३ स् वाम गठबनधनका उमेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन निर्वाचन क्षेत्र नः ३ बाट जित हात पारेका छन । लोकतान्त्रिक गठबन्धनका उमेद्वार तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे…

    Read More
  • पार्टी एकता र सरकार गठन सँगसँगै (प्रचण्ड

      २५ मंसिर, चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिए । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर…

    Read More
  • चितवनमा सबैतिर बाम गठबन्धन नै अगाडी

    भरतपुर, २३ मंसीर । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना चितवनमा जारी छ । चितवन उच्च माध्यामिक विद्यालय परिसरमा शुक्रबार देखि सुरु भएको मतगणना सुस्त गतिमा बढी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिउसोको २ बजे सम्मको नयाँ परिमाण यस्तो छ । चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा तर्फ पुर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ हजार २५६…

    Read More
  • प्रचण्डको अग्रता फराकिलो हुँदै

    शनिबार, २३ मङ्सिर २०७४ – चितवन ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ । उनले ५३४४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३१६८ मत ल्याएका छन् ।

    Read More
  • अर्को क्रान्तिको तयारीमा छौँ ः मोहन वैद्य किरण

    शनिबार, १६ मङ्सिर २०७४ चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति अझै बाँकी रहेकोले परिवर्तनका लागि आफूहरु अर्को क्रान्तिको तयारीमा रहेको खुलासा गरेका छन् । आज विहान भण्डाफोर अभियानसँग संक्षिप्त कुरा गर्दै नेता किरणले भने, हामी परिवर्तनका लागि अर्को क्रान्तिको तयारीमा छौँ ।’ ‘क्रान्ति पूर्ण भएकै छैन् । जनयुध्दका…

    Read More
  • अब बाम गठबन्धनको सरकारले सम्बृद्धि ल्याउछ ः प्रचण्ड

    चितवन । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा सम्बृद्धि आउने बताएका छन् । पश्चिम चितवनको मेघौलीमा मगंलबार आयोजित चुनाबि सभालाई संम्बोधन गर्दै प्रचण्डले भने देशमा अब बाम गठबन्धनको स्थिर सरकार बन्ने र त्यहि सरकारले अब देशमा सम्बृद्धि ल्यााउँछ ।” चितवन क्षेत्र नम्बर ३ को बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका…

    Read More
  • जिल्लामा जताततैं बम, सुरक्षा चुनौती थपिँदै

    चितवनमा जताततैं बम बिस्फोटका घटना बढेसँगैं सुरक्षा चुनौती थपिदैं गईरहेको देखिन्छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए सँगैं जिल्लामा जताततैं बम बिस्फोटका घटना बढन् थालेका छन् । निर्वाचनको मिती नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारका घरदेखि सार्वजनिक स्थलसम्ममा बम फेला पर्ने र बिस्फोटका घटनाक्रम बढेपछि जिल्लामा अधिक मात्रामा सुरक्षा चुनौती थपिदैं गईरहेको हो…

    Read More
  • निर्वाचन बिरोधी गतिविधिमा संलग्न डेढ दर्जन प्रहरी नियन्त्रणमा

    चितवन , मंसिर १२ । निर्वाचनको मिती नजिकिँदै गर्दा चितवनमा निर्वाचन विरोधी गतिविधी समेत उत्तिकै बढेका छन् । बितेको १० दिनमा जिल्लाका विभिन्न स्थानहरूमा बमहरु फेला परेपछि सर्वसाधारण आतंकित बनेका छन् । प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे रत्ननगरपालिका– २ स्थित राप्रपाका उम्मेदवार पीताम्बर आचार्यको ना.१ज ५२७५ नम्बरको गाडीमा आगजनी प्रयास भएको थियो ।…

    Read More
  • दलहरु हिलो छ्यापछया्प गर्दै

    चितवन÷चितवनमा चुनावी माहोल बढेसँगै राजनितिक दलहरुले आपसमा हिलो छ्यापछ्यापलाई समेत बढाएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि चुनाव प्रचार–प्रसारका क्रममा रहेका दलका नेताहरुले आफ्ना चुनावी सभामा अर्को पाटीका नेताहरुको उछितो काट्दै हिड्न थालेका हुन् ।  यसरी एक नेता ले अर्को नेताको खोईरो खन्दै आफ्ना चुनावी सभाहरु सम्पन्न गर्न थालेसँगै एकातिर   उनीहरुको असलियत जनता…

    Read More