| प्रवास | अन्तरराष्ट्यि | 
  • पार्टी एकता प्रक्रिया आजै टुंग्याउने तयारी : प्रचण्ड

    ०१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी पार्टीबीच एकताको प्रक्रिया आजै टुंग्याउने तयारी भईरहेको बताएका छन् । २३ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओयाजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन जनयुद्ध सुरु भएकै दिन आज…

    Read More
  • राजीनामा दिने मनस्थितिमा प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको समाचार आजको राजधानी दैनिकमा छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि…

    Read More
  • प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु

    प्रदेश ३ को प्रस्तावित नाम बागमती वा गौरीशंकर प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले प्रदेशको नामका विषयमा फरक फरक धारणा राखेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार एमाले र कांग्रेसका केही सांसद्ले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामाकरण गर्दा सहमति जुट्ने…

    Read More
  • प्रदेश तीन मा राष्ट्रियसभा चुनाव सुरु

    २४ माघ, काठमाडौं । न. प्रदेशको राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । प्रदेश न.तिनमा ११९ स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् । जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर…

    Read More
  • क्रान्तिकारीका कार्यकर्ताद्वारा प्रधानाध्यापक थापालाई कालोमोसो ।

    प्रनिश थापा , चितवन माघ २३ । नेकपा माओवादी विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताहरूले नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापालाई कालो मोसो दलेका छन् । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा विद्यालय हाताभित्रै थापालाई कालोमोसो दलिएको हो । प्रधानाध्यापकमाथि दुब्यबहार…

    Read More
  • शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा सबैको सामूहिक सहयोग, चिन्ता र चासो हुनुपर्ने बताएकी छन् । श्री शहीद स्मृति माध्यामिक विद्यालय भरतपुर ६, पारसनगरको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन्…

    Read More
  • यस्तो छ नयाँ मर्यादाक्रम !

    काठमाडौं, १९ माघ, गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। यस्तो छ नयाँ मर्यादाक्रम १। राष्ट्रपति २। उपराष्ट्रपति ३। प्रधानमन्त्री ४। प्रधानन्यायाधीश ५। प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष ६। पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री ७। प्रदेश प्रमुख, संघीय…

    Read More
  • नेविसंघका विद्यार्थी संगठनको नेबिसंघ बचाऔँ अभियान ।

       चितवन माघ १९ । नेपाली कांग्रेस निकटको भ्रातृसंगठन नेपाल विद्यार्थी संघलाई सक्रिय बनाउन विद्यार्थी नेताहरु नेविसंघ बचाऔँ अभियान चलाउन थालेका छन् । नेविसंघका कलेज कमिटि निष्कृय बन्न पुगेको भन्दै संघलाई चलायमान बनाउन अभियान थालनी गर्न लागिएको विद्याथी नेताले बताएका हुन् । नेविसंघ बचाऔँ अभियान चितवनको बिहीबार बसेको बैठकले नेविसंघलाई सशक्त बनाउन सरोकारवाला पक्षलाई ध्यानाकर्षण…

    Read More
  •  भारतद्वारा वाम गठबन्धनलाई औपचारिक बधाइ

      १९ माघ, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन लाई बहुमत प्राप्त भएकोमा भारतले औपचारिकरुपमा बधाइ दिएको छ । साथै नयाँ संविधानको कार्यन्वयनको शिलसिलामा तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी व्यक्त गरेको हो । नेपालको संविधानलाई अपूर्ण भन्दै आएको भारत सरकारले यही संविधान कार्यान्वयनको सिलसिलामा सम्पन्न भएका निर्वाचनप्रति आभार व्यक्त गरेसँगै अब भारतले…

    Read More
  • कार्यकर्ता पोस्न देउवाद्वारा सरकारी ढुकुटी दोहन

         मङ्गलबार, १६ माघ २०७४, सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च…

    Read More