Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • मोदीको स्वागतमा अनिवार्य उपस्थितिको उर्दी

    जनकपुर, २५ वैशाख, जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले उर्दी जारी गरेका हन् । । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको…

    Read More
  • प्रचण्ड महिनामै २५ पटकभन्दा बढी पुग्छन् यो ठाँउमा

    काठमाडौं, २३ वैशाख । चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको । अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन् । निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा दाहाललाई लिने गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले यो समाचार…

    Read More
  • भू उपयोग नीति ल्याउने मन्त्री खनालको प्रतिबद्धता

    चितवन २२ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्ष भित्रमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बजानकारी दिएका छन् । आज शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल…

    Read More
  • चितवनमा नेकपा विप्लव समूहको बन्दको पूर्ण प्रभाव देखियो ।

    चितवन, वैशाख २२– बर्तमान संसदीय व्यबस्थाबाट जनताको मुक्ति नहुने भन्दै बिद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि पूर्णरुपमा परेको छ । बन्दका कारण बजारहरु बन्द भए् भने जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेनन् । भरतपुर, रत्ननगर,पर्सा,भण्डारा,मुग्लीनलगायतका क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको…

    Read More
  • राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री

      चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको…

    Read More
  • राप्तिमा आदिवासी जनजातिको संस्कार सुधार सचेतना कार्यक्रम सम्पन्न

    बैशाख २०, भण्डारा । राप्ति नगरपालिका वडा नं. ११ कोराकमा आयोजित ३ दिने आदिवासी जनजातिको संस्कार संस्कृति सुधार सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको कार्यक्रमको बिहिबार एक कार्यक्रमका बीच समापन गरिएको हो । वडा नं. ११ का अध्यक्ष हित बहादुर तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य गोमन सिं…

    Read More
  • काँग्रेस चितवनको संगठन सुदृढिकरण तथा पुनःजागरण अभियान तिब्र पारिदैं

    चितवन,बैशाख २०( नेपाली काँग्रेस चितवनले गत बैशाख १४ गतेदेखि सुरु गरेको अबको काँग्रेस प्रशिक्षित काँग्रेस अभियानलाई तिव्रता दिन साविकको पाँच निर्वाचन क्षेत्रमा नेताहरु खटाएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ मा शेषनाथ अधिकारी, निता ढकाल, क्षेत्र नम्बर २ मा भिम वहादुर श्रेष्ठ, सुर्य अर्याल, क्षेत्र नम्बर ३ मा पृथ्बीमान गुरुङ, राजिव न्यौपाने, क्षेत्र नम्बर ४…

    Read More
  • ‘रअ’  का उच्च अधिकारीहरूको काठमाडौंमा जमघट

    काठमाडौं, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएका छन् । स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने…

    Read More
  • भारतीय दूतावासको सीधा लगानीः देउवाले रोके, ओलीले अघि बढाए

      काठमाडौँ, २० बैशाख । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने निर्णय लिए पनि वर्तमान सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न सहमति दिएको आजको नागरिक दैनिकमा खबर छ । ‘साना अनुदान सम्झौता ९स्मल…

    Read More
  • नेकपा विप्लव समूहद्धारा वैशाख २२ गते नेपाल बन्दको घोषणा

    काठमाडौँ,बैशाख १९( विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको…

    Read More

sahid diwas