Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अनिश्चितकालीन शैक्षिक हड्ताल दोस्रो दिन पनि जारी

    अखिल ९क्रान्तिकारी० चितवनका अध्यक्ष रमेश लामिछाने चितवन , ११ असार । अखिल क्रान्त्तिकारी ले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्तालको प्रभाव आज दोस्रो दिन पनि देखापरेको छ । आफ्नु विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर झुठो मुद्दा लगाइ फसाएको भन्दै आन्दोलित विद्यार्थीहरुले आइतबारदेखि सुरु गरेको शैक्षिक हडतालको प्रभाव आज दोस्रो दिनपनि देखापरेको हो । आइतबार औपचारिक रूपमै…

    Read More
  • पार्टी अनुशासनबारे कमरेड माओ

    “अनुशासनले कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्छ, यो बिना, पार्टीले विजयी संघर्ष संचालनका निमित्त जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन ।” अध्यक्ष माओको यो निर्देशिकाले अनुशासन तथा कार्यदिशाका बीचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ, यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउंछ । पार्टीको संगठनात्मक अनुशासन यसको कार्यदिशाद्वारा…

    Read More
  • नयाँ जनवाद, समाजवाद र कार्यदिशाको प्रश्न

    नेकपाको आठौं महाधिवेशन (जसलाई यहाँ थबाङ महाधिवेशन भनिनेछ)–२०७३ ले नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ हुने निश्चित ग¥यो । सो निर्णयसँगै पार्टीको आन्तरिक जीवन र पार्टी बाहिर समेत तरङ्ग पैदा गरेको छ । ‘नयाँ जनवाद’ वैचारिक रुपमा मात्र होइन एक स्तरको आदत ९संस्कृति० बनिसकेको अवस्थामा त्यसप्रकारको निर्णयले थुप्रै प्रश्न र जिज्ञासाहरू पैदा भएका छन् ।…

    Read More
  • एकीकृत जनक्रान्ति : नेपाली क्रान्तिको नयाँ कार्यदिशा

    हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन रु साथै, के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो रु सोबारे यहाँ प्रकाश पार्न खोजिएको छ । १। सिद्धान्तको विषय “विशेषगरी नेताहरूको के कर्तव्य हुन्छ भने उनीहरूले…

    Read More
  • अखिल क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष लामिछाने पक्राउ ।

    चितवन, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी चितवन जिल्लाका अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले मंगलबार बिहान रत्ननगरबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लामिछानेलाई केही दिन अगाडि पुर्वी चितवनको शक्तिखोरमा स्काभेटरमा आगो लगाएर नष्ट गरेको अभियोगमा प्रहरीले खोजी सुरु गरेको थियो । मंगलबार बिहान साँढे ९ बजे…

    Read More
  • एमाले र माओवादी केन्द्रको नाम राखेर अरुले दल दर्ता गर्न नपाउने

    २४ जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत…

    Read More
  • मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

    काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै…

    Read More
  • अन्तत् : एमाले माओवादी मिलन ।

    ३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रको अन्तत् ः मिलन भएरै छनडेको छ । एमाले माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।…

    Read More
  • आज मदन-आश्रित स्मृति दिवस कार्यक्रम गरी मनाईदैं

      ३ जेठ, काठमाडौं । २५ औं मदन(आश्रित स्मृति दिवस आज देशभर भव्यताको साथ मनाईदैंछ । अजा आयोजना हुने औपचारिक कार्यक्रमा नेकपा एमाले र उसका भ्रातृ संगठनहरु सँगैं कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप…

    Read More
  • दासढुंगामा मदन भण्डारीको स्मृतिमा कार्यक्रम

    चितवन, जेठ / २ गते नेकपा एमाले चितवनले जेठ ३ गते ९भोलि० दासढुंगामा मदन भण्डारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको स्थान दासढुंगामा कार्यक्रम गर्न लागिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो ।…

    Read More

sahid diwas