| प्रवास | अन्तरराष्ट्यि | 
  • समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नैं नेपाली श्रमिक वर्गको मुख्य कार्यभार : प्रचण्ड

    काठमाडौं,१८ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नैं नेपाली श्रमिक वर्गको मुख्य कार्यभार भएको बताएका छन् । १२९ औं मजदुर दिवसको अवसरमा आज मंगलबार शुभकामना दिँदै उनले भनेका यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य…

    Read More
  • शक्तिखोरमा फेन्सी व्यवसायी संघको सहयोग हस्तान्तरण

    चितवन । फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्थाले चितवन समाज जापानको विशेष सहयोगमा आज सोमबार चितवनको कालिका नगरपालिका ९, शक्तिखोरमा सहयोग हस्तान्तरण, सहभोज र स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राप्ती नगरपालिका २ का सरोज चेपाङलाई सम्मानसहित ११ हजार पाँच…

    Read More
  • भारतले आकाशमा पनि कञ्जुस्याइँ गर्‍यो प्रधानमन्त्री ओली

      १६ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले…

    Read More
  • मोदीलाई नेपालमा स्वागत सँगै विरोध गर्नेको सँख्या बढदैं

    १७ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी आउने दिन नजिकिदै गर्दा नेपालमा उनको स्वागतमा नेपालका केही ठुला दल र सरकार आतुर भईरहेपनि मोदीको नेपाल भ्रमणलाई लिएर  स्वागत सँगै विरोध गर्नेको सँख्या पनि बढदैं गएको छ । यसरी विरोध गर्नेमा नेकपा मसाल समेत सामेल भएको छ । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई…

    Read More
  • काँग्रेस विवाद चुलिदैं : ‘हारको जिम्मेवारी लिन नमान्नेले तत्काल राजिनामा दिनुपर्छ’

    काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा लिनुपर्ने मा जोड दिएका छन् । देउवाले नेतृत्वबाट विदा लिनेबित्तिकै कांग्रेस सशक्त हुने पनि उनको दाबी छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाले पार्टी हारको जिम्मेवारी लिन…

    Read More
  • अरुण तेस्रोमा बम विस्फोट

    काठमाडौं । बहुप्रतिक्षित जलविद्युत आयोजना अरुण तेस्रोको प्रशासनिक भवनको पर्खालमा बम विस्फोट भएको छ । तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो। प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो । विस्फोटका कारण प्रर्खालमा सामान्य क्षति पुगेको छ । घटनाको जिम्मा कसैले लिएको छैन । यसअघि…

    Read More
  • भरतपुर महानगरले गर्यो १० महिनामा ३० करोड आम्दानी

    चितवन, १६ बैशाख । भरतपुर महानगरपालिकाले चालु आवको १० महिनामा ३० करोड रुपैंया आम्दानि गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चालु आवको हाल सम्म ३० करोड रुपैंया आन्तरिक आम्दानि गरिसकेको हो । महानगरको आन्तरिक आम्दानि ७० करोड  लक्ष्य रहेको भन्दै प्रमुख दाहालले लक्ष्यलाइ भेट्याउन थुप्रै चुनौति रहेको वताइन् । महानगरले उठाउने कर…

    Read More
  • नेकपाद्वारा बैशाख २२ गते नेपाल बन्दको घोषणा ।

    चितवन , १५ बैशाख । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउँदो वैशाख २२ गते शनिबार एकदिने नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले वैशाख १४ गते अर्थात् शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका…

    Read More
  • कृषिमा आधारित उद्योग खोल्ने अध्यक्ष प्रचण्डको चाहना ।

    चितवन, १२ बैशाख । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुुुष्पकमल दाहाल प्रचण्डले आफ्नो चाहना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्िरया कार्यक्रममा बोल्दै नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर विकास योजना बनाउनुपर्ने धारणा राख्नुभएको हो । चितवन र…

    Read More