| प्रवास | अन्तरराष्ट्यि | 
  • मोदी आउँदा प्रधानमन्त्रीले नै देशको अपमान गरे : फोरम अध्यक्ष यादव

    चितवन, वैशाख ३१– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको प्रसगं उल्लेख गर्दैआफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको लागी सबैभन्दा ठूलो अपमान भएको बताएका छन् । आज भरतपुरमा संचारकर्मीहरुसंग कुरा गर्दै यादवले प्रधानमन्त्रीले गर्दा देशको शिर झुकेको बताएका हुन् । भरतपुरमा आयोजित राजनैतिक अन्र्तक्रिया तथा कार्यकर्ता…

    Read More
  • प्रहरी नेकपा विप्लव समूहविच डोल्पामा भिडन्त

    डोल्पा, वैशाख ३१– प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ता विच डोल्पामा भिडन्त भएको छ । नेपाल बन्दको सिलसिलामा हिजो आइतबार पक्राउ परेका आफ्ना कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी उनीहरुले छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९…

    Read More
  • चितवनमा बमको विगविगी

    चितवन ÷ चितवनमा आज बमको विगविगी छ । विहान ३ बजेबाट बमको विगविगी शुरु भएको चितवनमा अघि ४ बजे सम्म बम फेला पर्ने क्रम चलिरहेको छ । कतै सक्कली बम पड्रकिएको छ त् कतै नक्कली बम राखेर स्थानियलाई त्रसित बनाईएको छ । आइतबार बिहानै चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा वम विस्फोट भएको छ ।…

    Read More
  • नेकपाद्धारा आयोजित नेपाल बन्दको प्रभाव देशभर

    बेशाख ३० । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भारतीय सेनाको कमाण्डो फोर्सको नेपाल प्रवेश, अरुण–३ शिलन्यास लगायत ओली सरकारका राष्ट्रघाती सम्झौताको विरुद्ध गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड र ठाँउठाँउमा बम विष्फोट गराएको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड…

    Read More
  • वन्द सफल बनाउन भरतपुरको भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट ।

    चितवन , ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा आइतबार बिहानै वम विस्फोट भएको छ । बिप्लव नेतृत्वको नेकपाले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने चितवन प्रहरीको भनाई छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार बिहान ३:४५ बजे होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा…

    Read More
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना सम्पन्न

    जनकपुर । जनकपुर भ्रमणमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् । उनले मन्दिरमा करिब ६ मिनेट पूजा गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू…

    Read More
  • भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ओली जनकपुरमा

      काठमाडौँ, २८ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुगेका हुन् । प्रधानमनत्री ओलीलाई प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्री…

    Read More
  • नेकपा एमाले र माओवादी एकता : बराबरीमै कुरा मिलेन

    काठमाडौँ, २७ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषितरूपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन। दुवै पार्टीले अन्तिम तयारी पुगेको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन। पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन। प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली…

    Read More
  • ट्रम्पको ईरानबारे निर्णयपछि तेलको मूल्यमा कस्तो असर पर्छ ?

    वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित समयमा विश्वको पाँचौ ठूलो तेल उत्पादक राष्ट्र ईरानमाथि धावा बोलेका छन् । हुनत ट्रम्पले मंगलबार ईरानसँग गरिएको परमाणु सम्झौताबाट बाहिरिने र ओपेक राष्ट्रमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गर्न अघि नै विश्वव्यापी रुपमा तेलको आपूर्ती घटिरहेको थियो । विज्ञहरु भन्छन्, ‘ईरानबारे ट्रम्पको पछिल्लो निर्णयले तेल र ग्यासको मूल्यलाई पछिल्लो…

    Read More
  • मोदीले नेपालका सुरक्षा निकायलाई किन अविश्वास गरे ?

    काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणलाई लिएर नेपालका सुरक्षा निकायप्रति अविश्वास गरेका छन् । मोदीले आफ्नो सुरक्षादेखि नेपालमा चढ्ने गाडी सबै भारतबाट पठाएर नेपाल सरकार र सुरक्षा निकायहरूप्रति ठूलो अविश्वास गरेका हुन् । जसका कारण प्रधानमन्त्री केपी ओली निरीह जस्तै बनेको आरोप छ ।  मोदीले नेपालका सुरक्षा निकाय र सरकारलाई…

    Read More