फुजेल घट्नाका सबै आरोपितलाई चितवन अदालतबाट सफाइ
चितवन , २५ भाद्र । चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धी मुद्दाको अन्तिम फैसला आइतबार सुनाएको छ । पटकपटक सर्दै आएको र सर्वाधिक चासोको बिषयमा बन्न पुगेको अधिकारी हत्या सम्बन्धमा जिल्ला अदालतले १३ जना प्रतिबादीमध्ये १२ जनालाइ सफाई दिएको छ । अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तका अनुसार फरार सूचीमा रहेका प्रतिवादी रुद्र आचार्यको…
Read More