सुन तस्करी प्रकरण स् पालै पालो सबैलाई छाडिदैँ : अब सई बालकृष्ण सञ्जेलको पालो
विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ । न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले गत जेठ…
Read More