| प्रवास | अन्तरराष्ट्यि | 
  • खतरा देखेर चीनले गर्यो चर्चहरु बन्द

      २०७५ पौष २९ आइतबार /एजेन्सी / काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिबिधि बन्द गर्यो । जसको चर्चा अन्तराष्टियरुपमै भइरहेको छ । तर नेपालको आँखा कहिले खुल्ने रु आम नागरिकले प्रश्न उठाएकाछन् । नेपालमा पनि इसाईकरण तिब्ररुपले बढेको छ । इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखेर…

    Read More
  • जनप्रतिनिधि नै सुन तस्करीमा, प्रहरी जोगाउने दाउमा

      सिरहा ( सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि…

    Read More
  • आफैंले नेतृत्व गरेको नेकपा अवैधजस्तो लागेको छः अध्यक्ष दाहाल

      काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफैंले नतृत्व गरेको पार्टी अहिले अवैधजस्तो भएको बताएका छन् । उपन्यासकार भगवती ढुंगेलको पुस्तक शनिबार विमोचन गर्दै उनले सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने भए पनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टी नै अवैधजस्तो भएको बताएका हुन् । उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३…

    Read More
  • पैसा निकालेपछि सर्वोच्चको गज्जबको आदेशः सुमार्गीको खाता रोक्नू

      काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब…

    Read More
  • त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

      काठमाडौँ २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ । भएको सम्पत्ति जोगाउनु साटो झनझन चुँडेर सकिँदैछ । यसमा सघाएका छन् – विभिन्न समयमा…

    Read More
  • नेकपा अध्यक्ष प्रचण्ड आज र भोली दिनभर चितवनका विभिन्न कार्यक्रममा ब्यस्त रहने ।

    सुर्य बराल /पौष २४/चितवन / सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउनुभएको छ । चितवनमा हुने विभिन्न कार्यक्रममा आतिथ्ताको लागी उहा चितवन आउनुभएको हो । प्रचण्डले अहिले राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनामा चितवनको भरतपुरमा भईरहेको पुर्न्निर्माण बिषयक छलफल कार्यक्रममा सहभागिता जनाउने हुनुहुन्छ । त्यस्तै आजै दिउसो उहाँले…

    Read More
  • चोख्याउन ह्विपः उपसमितिले दोषी देख्यो, लेखाले उल्ट्यायो

      काठमाडौँ – वाइडबडी विमान अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेमबहादुर राईलाई चोख्याउन सत्तारूढ नेकपाले संसद्को सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ह्विप लगाएको छ । पार्टीको आदेश मान्दै नेकपाका सांसदले उपसमितिको प्रतिवेदन सोमबार उल्ट्याएका छन् । निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएका उनलाई समितिले ‘निर्दोष’ बनाएको छ । उपसमितिले कारबाही गर्न सिफारिस गरेका पर्यटनमन्त्री रवीन्द्र…

    Read More
  • के ‘ओली र प्रचण्ड राजा हुन, यीनीहरुका बिरुद्ध लडिन्छ

    डा. गोविन्द केसी/ अस्ति म इलाम गएँ । म पचहत्तरै जिल्लामा बारबार गएको छु । मैले देखेको छु, कहाँ के चाहिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ । हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनसय…

    Read More
  • वाइडबडी खरिद प्रकरणमा आँफ््नो सँलग्नता नरहेको मन्त्री रवीन्द्र अधिकारीको दाबी । काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री रविन्द्र अधिकारीले नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै कुनै संलग्नता नरहेको दावी गरेका छन्् । उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी…

    Read More
  • वाइडबडी अनियमितताः प्रधानमन्त्री ओलीनिकट सांसदको सचिव राईलाई ‘जोगाउने खेल’

    काठमाडौँ – नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव…

    Read More