निजी मेडिकल कलेजहरुको दादागिरी, मुकदर्शक सरकार
काठमाडौं/ सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिक पत्रिकामा छ । त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल…
Read More