| प्रवास | अन्तरराष्ट्यि | 
  • वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अब अख्यियारले गर्ने

    काठमाडौं,माघ ११/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण भएको अख्तियार स्रोतले जनाएको छ । ‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ,’ अनुसन्धान अधिकृतहरुसमेत तोकेर…

    Read More
  • कांग्रेसको निष्कर्षः सरकार र सभामुख गैरजिम्मेवार

      काठमाडौँ – नेपाली कांग्रेसले सरकार र सभामुख गैरजिम्मेवार ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ । पछिल्लो समय सरकारले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पु¥याएको, डा। गोविन्द केसीको मागलाई बेवास्ता गरेको, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कारबाही नगरेको तथा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिना नै…

    Read More
  • सुमार्गीको शंकास्पद विदेशी रकम फर्काउन राष्ट्र बैंक मौन

      काठमाडौं ( व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ । पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ । रकम भने ती बैंकबाट पनि अन्तै सारिसकेको छ आशंका राष्ट्र बैंकका अधिकारीहरुको…

    Read More
  • ४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

      काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता…

    Read More
  • बिप्लव माओवादीले लगाएको काँडेतार चितवन प्रहरीले हटायो

     चितवन , ९ माघ । बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले मंंगलबार पश्चिम् चितवनको माडी नगरपालिकास्थित मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा लगाइएको काँडेतार चितवन प्रहरीले हटाइएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको थियो । भारतले चितवनको…

    Read More
  • चितवनको सोमेश्वर स्थित भारतीय सिमामा विप्लव निकट विधार्थीको काँडेतार

    चितवनको सोमेश्वर स्थित भारतीय सिमामा विप्लव निकट विधार्थीसंगठनले काँडेतार लगाएको छ । जिल्लाको माडी नगरपालिका वडा नं। ५ सोमेश्वर पहाडस्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा अखिल क्रान्तिकारीले काँडेतार लगाएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार ३० मिटर लामो रहेको जानकारी अखिल क्रान्तिकारीले जानकारी…

    Read More
  • नेकपाको तल्लो तहमा एकीकरण अन्योल

      काठमाडौं /नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ । पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् । नौ सदस्यीय कार्यदलेको बैठक २४…

    Read More
  • प्रहरी बढुवाका लागि चलखेल

        काठमाडौं / लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । गृह मन्त्रालष्ले कानुनी अड्चन फुकेको पत्र प्रहारी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु गरेका…

    Read More
  • कहाँ गयो पशुपतिनाथको ११ सय बिघा जमिन ?

      काठमाडौं – पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी ९धाई आमा० लाई तराईका ४…

    Read More
  • सरकारी खर्चमा जनप्रतिनिधी र कर्मचारीको मस्तीः जोडी बाँधेर भ्रमणमा 

    धरान – धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन् । यो समाचार आजको अन्नपूर्ण…

    Read More