| प्रवास | अन्तरराष्ट्यि | 
  • भरतपुर महानगरपालिका वर्डा नम्बर २८ को भवन शिलान्यास ।

    चितवन, २७ माघ । भरतपुर महानगरपालिकाकी नगर प्रमुख मेयर रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताएकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमलाई मेघौलीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सुशासनको आधार भनेको ब्यवस्थित र सुविधासम्पन्न कार्यालय भएको बताउँदै उनले महानगरपालिकाले अभियानको रूपमा वडा…

    Read More
  • रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन

      रुकुम – कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो । सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुसी धेरै दिन टिकेन । सरकारले चलिरहेको अस्थायी…

    Read More
  • जब सञ्चार मन्त्रीकै मोबाइलको लाइन काटियो

      नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए ।…

    Read More
  • नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता

    काठमाण्डौं/ नेपालका लागी अमेरिकी राजदूत ¥यान्डी बेरी र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबिच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आउनुभएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा बिषेश सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो । आफुसंग…

    Read More
  • जनप्रतिनिधिको अधिकारमाथि सरकारले अंकुश लगाउने तयारी

    काठमाडौं / करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ । स्थानीय तहलाई थप जिम्मेवारी, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ जनप्रतिनिधिलाई अंकुश लगाउने गरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ । संविधानले धेरै अधिकार दिएको भन्दै केही जनप्रतिनिधि स्वैच्छाचारी तवरले चलेको निष्कर्ष निकाल्दै…

    Read More
  • अख्तियारले भन्यो–सरकारी विकास–निर्माण कार्यको अवस्था भयावह

      काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए । उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था…

    Read More
  • अमेरिका किन भेनेजुएली मदुरो सरकार हटाउन चाहन्छ ?

    भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशका सबै ऊर्जा र खनिज स्रोतमाथि कब्जा जमाउन नै संयुक्त राज्य ९संरा० अमेरिकाले आफ्नो नेतृत्वको सरकारविरुद्ध नयाँ नाकाबन्दी थोपरेको बताएका छन् । ‘उनीहरू हामीसँग भएको तेल, ग्यास र सुन आफ्नो नियन्त्रणमा पार्न चाहन्छन् । हामी भन्छौँ–यी स्रोत तिमीहरूको होइन । ती स्रोतसाधन भेनेजुएली जनताको थियो र सधैँ रहिरहनेछ ।’, गएको…

    Read More
  • अमेरिकासँग राम्रो हुनुपर्छ तर अन्यायलाई सहेर होइन

      काठमाडौं /अमेरिकालाई साम्राज्वादी भनी जारी गरिएको विज्ञप्तिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै यसको खण्डन गरे । पहिले वक्तव्य नै आफ्नो आधिारिक धारण भएको र त्यसमा कसैले नफसाएको स्पष्ट पारे । भेनेजुएला विषयमा निकालिएको विज्ञप्ति नै विवादमा परिरहेको बेला त्यसलाई किन आइलाग्यो त रु ‘किनभने भेनेजुएलामा…

    Read More
  • सिडियोलाई अधिकार नै अधिकार

      काठमाडौं/संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ । संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ । विधेयक संसद्बाट पारित भए सिडिओले…

    Read More
  • बंगलादेशमा बने नेपाली मूलका मन्त्री

      काठमाडौं / बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु…

    Read More