| प्रवास | अन्तरराष्ट्यि | 
  • नेबिसंघ चितवनमा तीन अध्यक्ष, आधिकारिक अध्यक्ष को ?

    प्रनिश थापा, चितवन , २ फागुन । पछिल्लो समय नेपाल विद्यार्थी संघ चितवनमा विवाद चुलिँदै गएको छ । नेपाली कांग्रेस चितवनले सभापतिको जिम्मेवारी दिएका सूर्य ढकाल पदमा रहँदारहँदै संघका तत्कालीन केन्द्रीय अध्यक्ष नैनसिंह महरले चितवनका लागि दीपक दवाडी र दीनेश पौडेललाई छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर जिल्ला सुम्पिदिएपछि नेबिसंघ चितवनको आधिकारिक अध्यक्ष को हो रु भन्ने…

    Read More
  • भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

    मस्को/संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गरेका छन्। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिएका…

    Read More
  • रुस इन्टरनेटबाट बाहिरिने

      भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ । यो खबर आजको कारोबारमा प्रकाशित छ । यसको परीक्षण अप्रिलअगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ । गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो…

    Read More
  • प्रधानमन्त्रीको समृद्ध नेपालको सपनाः सबै नेपालीलाई अनिवार्य रोजगारी

      सबै नागरिकलाई रोजगारीको प्रत्यायभूत गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक समारोहबीच प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई रोजगारी अनिवार्य भएको बताए । सरकारले सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जन गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यकारी…

    Read More
  • भ्रष्टाचारमा सरकारको कामभन्दा कुरा धेरै

      काठमाडौं / ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइ पछिल्लो समय बाक्लै सुनिन थालेको छ । दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सुरु भएको प्रधानमन्त्री ओलीको यो भनाइ आजपर्यन्त आइरहन्छ । तर, प्रधानमन्त्री ओलीले यसो भनिरहँदा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपाललाई सार्क राष्ट्रका आठमध्ये अफगानिस्तान र बंगलादेशपछि सबैभन्दा बढी भ्रष्टाचार…

    Read More
  • नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउदैं ।

    सुर्य बराल/चितवन/फागुण १ सत्ताधारी पार्टी नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा एमाले र नेकपा माओबादी पार्टी मिली बनेको नेकपाले जनयुद्ध दिवस मनाउनेमा रहेको आम आशंकालाई चिर्दै नेकपाको गत् सोमबार बसेको सचिवालय बैठकले देशभर जनयुद्ध दिबस भब्यतापुर्बक मनाउने निर्णय गरेको हो । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रिय स्तरमा र जिल्ला जिल्लामा स्थानिय स्तरमा आज…

    Read More
  • खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

    काठमाडौं / नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता…

    Read More
  • १० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन

      काठमाडौं / नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्से विद्रोह मूर्खतापूर्ण नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लिखित ‘शिखरको ढुंगा’ पुस्तक मंगलबार राजधानीमा विमोचन गर्दै उनले सशस्त्र द्वन्द्वका सहभागीहरुले विविध क्षेत्रमा गरेको उत्कृष्ट योगदानले त्यसको पुष्टि भएको दाबी गरे । ‘मूर्खतापूर्ण रुपले हामी विद्रोहमा हाम्फालेका थिएनौँ, हरेक चुनौती…

    Read More
  • अतिथि स्वागत गर्न ओछ्याइने रातो कार्पेटमा पनि भ्रष्टाचार

    काठमाडाैं – सार्क सम्मेलनमा आएका विदेशी पाहुनालाई विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई, महालेखा भन्छ, ‘त्यसमा पनि अनियमितता’ १८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । भिइआइपीका लागि पाँच हजार नौ सय ८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो । तर, सेनाले सात हजार २५…

    Read More
  • अब गरीबले उपचार नपाएर मर्न पर्दैन : प्रचण्ड

    माघ २८, सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्र्तगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर(१ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज सोमबार उदघाटन गर्दै प्रचण्डले भने( ‘अहिले सरकारले मौलिक अधिकार…

    Read More