सार्वजनिक जग्गा हडप्नेक्रम रोकिएन, सम्बन्धीत निकाय किन मौन ?
फागुन १८, काठमाडौं । देशभर सार्वजनिक जग्गा अतिक्रमण बढिरहँदा त्यस सम्बन्धमा सरकारी निकाय भने बेखबर छ । सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा यसबारे सरकार नै बेखबर रहनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्रोतका अनुसार पहाडी क्षेत्रमा हजारौं रोपनी र तराई क्षेत्रमा लाखौं बिघा सरकारी जग्गा अतिक्रमणको चपेटामा छ । तर, त्यसरी अतिक्रमित जग्गाको खोजतलासमा सरकारले सक्रियता…
Read More