विकिलिक्स: यी हुन् संसार हल्लाउने पाँच खुलासा
ऐजेन्सी/अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो। सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए। असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको रक्षा मन्त्रालयको कम्प्युटरमा रहेको गोप्य जानकारी प्राप्त गर्ने षड्यन्त्र…
Read More