देवघाट क्षेत्रमा पनि भुमाफियाकैं हालीमुहाली
तनहुँ /चर्चित तीर्थस्थल देवघाटमा समेत भुमाफियाहरुले चलखेल गरेका छन् । एमालेबाट तत्कालिन देवघाट गाविसको अध्यक्ष भएका घुम्ती कान्छा उर्फ शिवराज पौडेलले आफ्नो चुनाव पकेट क्षेत्र बनाउन मठ–मन्दीर, ऐलानी जमिनहरु समेत सुकुम्बासीका नाममा वितरण गरेका पाईएको छ । तर पौडेलको आडमा जग्गा कब्जा गर्नेहरु सुकुम्वासी होइनन् उनीहरूको देवघाट र चितवनमा घर घडेरी छ । अहिले पनि…
Read More