| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    सूर्यको सर्वाधिक नजिक अन्तरिक्षयान पुर्‍याएर नासाले रच्यो इतिहास

    आफ्नो एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। केही दिनदेखि सञ्चारसम्पर्कबाट विच्छेद भएको ‘पार्कर सोलर प्रोब’बाट बिहीवार मध्यरातअघि वैज्ञानिकहरूले एउटा सङ्केत पाएका छन्। नासाले उक्त ‘प्रोब’ “सुरक्षित” रहेको र सौर्य सतहबाट ६१ लाख किलोमिटरनजिक पुगेपछि पनि सामान्य रूपमा सञ्चालन भएको बताएको छ। उच्च ताप र चरम विकिरणको सामना…

    Read More
  • अर्थ वाणिज्य

    मेघौलीमा रैथाने खाना महोत्सव शुरु, मुख्यमन्त्री लामाद्वारा उद्वघाटन !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो । महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन् । आज देखी पाँच दिनसम्म सन्चालन हुने उक्त महोत्सवमा उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको…

    Read More
  • उधोग/पर्यटन

    नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित

    काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ । नेपाली नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको…

    Read More
  • मुख्य समाचार

    नेकपाले किन गर्दैछ विचार संश्लेषण ?

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । बैठकले विचार संश्लेषण गर्ने निर्णय गरेको छ । जसको पक्ष र विपक्षमा धारणाहरू आउन थालेका छन् । यहाँ सोही विषयमा सन्दर्भगत चर्चा गरिएको छ । (क) संश्लेषण किन ? माओ त्सेतुङको मृत्युपछि सर्वहारा वर्गको नेतृत्वमा नेपालको सन्दर्भमा श्रमिक वर्गको नेतृत्वमा…

    Read More
  • उधोग/पर्यटन

    काठमाडौं/नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो। एक नेताका अनुसार स्थायी कमिटी सदस्य डा।विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका…

    Read More
  • चितवन हात्ती महोत्सवको तयारी पुरा: भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

    रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा…

    Read More
  • चितवन सेरोफेरो

    मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल

    राजेन्द्र आचार्य/चितवन/राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध रहेको बताउनुभएको छ । चितवनको कालिका स्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औँ बार्षिकोत्सवको एंव भवन शिलान्यासको अवसरमा शुभकामना मन्तव्य राख्नुहुदैँ अध्यक्ष दाहालले मौलिक हकको अधिकारमा संसारका मै हुँ भन्ने देशहरुका भन्दा नेपालका नागरिक समृद्ध भएको बताउनुभएको हो । “संसारमा हेर्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गते देखि !

    चितवन/ १० पुस/भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अबसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो ।मेघौलीको जानकी माध्यामिक बिध्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार…

    Read More
  • अर्थ वाणिज्य

    फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी

    फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् । पौष ०८ गते सोमबार भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् ।  राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् । पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल…

    Read More
  • अर्थ वाणिज्य

    पूर्वी र मध्य नेपालमा दुई पेट्रोलियम पाइपलाइन निर्माण ‘कार्यान्वयनको चरणमा’

    पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारणसम्बन्धी तीन वटा महत्त्वपूर्ण पूर्वाधारहरू निर्माणसम्बन्धी नेपाल र भारतबीचको एउटा नयाँ सम्झौता “कार्यान्वयनको चरणमा प्रवेश गरेको” अधिकारीहरूले बताएका छन्। उक्त सम्झौतालाई अघि बढाउन बनाइएको दुई पक्षीय “कार्य समूह”को यसै साता काठमाण्डूमा सम्पन्न बैठकले पूर्वाधार निर्माणलाई “कार्यान्वयनको चरणमा लैजाने” निर्णय गरेको नेपाली अधिकारीहरूले बताएका हुन्। उनीहरूका अनुसार नेपाली र भारतीय अधिकारीहरू “अबको…

    Read More