नारायणगढ(मुग्लिन सडक निर्माण अझै लम्विने संकेत,समयमा निमार्ण सक्न संसदीय समितिको निर्देशन
नेपालको केन्द्रविन्दुमा रहि राजधानी काठमाडौं र अर्को ठुलो शहर पोखरालाई पूर्वी र पश्चिम तराईसँग जोड्नेमुख्य मार्ग लाइफलाइन को रूपमा रहेको नारायणगढ मुग्लिन सडकखण्ड ठेकेदारको लापरवाहीले अहिले अस्तव्यस्त बन्न पुगेको छ । सरोकारवाला निकायको वेवास्ता र उदासिनताको फाईदा उठाउदै आयोजना र ठेकेदार कम्पनिहरुले लापरवाही गरेका हुन्। दैनिक करिब १० हजार भन्दा बढी सवारी साधन गुड्ने यो…
Read More