होटल डिस्कभरीमा तोडफोड गर्ने १० जनामाथी मुद्धा दायर
२१ पौंष । चितवन । नारायणगढको पुलचोकमा रहेको होटल डिस्कभरीमा हिजो मध्यरातमा तोडफोड भएको छ । होटलको रेष्टुरेण्टमा मदिरापान गरिरहेका ति युवाहरुको समूहले रातको करिब १ बजेतिर होटलमा तोडफोड गरेका हुन् । रेष्टुरेण्टमा मदिरापान गरिरहेका उनीहरुलाई अब रेष्टुरेण्ट बन्द हुन्छ तपाईहरु उठनुपर्छ भन्दा मदिराले मातिएका उनीहरुले होटलका कर्मचारीलाई अस्लिल गाली गर्दै रेष्टुरेण्ट तोडफोड गर्न शुरु…
Read More