Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ पुन : निर्विरोध

    काठमाडौं,३ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन‘पासाङ’ पुन स् निर्विरोध भएका छन्। आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन। सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्।…

    Read More
  • मर्करीजन्य फोहरले मानव जीवनमा गम्भीर असर पार्ने ।

    चितवन स् बढ्दो मर्करीजन्य फोहरले मानव जीवनमा ठुलो असर पार्ने गरेको तथ्य सार्वजनिक भएको छ । विश्व मुख दिवसको अवसरमा जनस्वास्थय तथा वातावरण प्रवद्र्धन केन्द्र,जिल्ला जनस्वास्थय कार्यालय भरतपुर तथा भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा शनिबार मर्करीजन्य फोहरले मानव जीवनमा पारिरहेको असर बारे जानकारी गराईएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०७० र ७१ मा मर्करीजन्य पदार्थको…

    Read More
  • एनसीसी बैंकमा सीआइबीको छापा, २ सय करोड घोटाला गरेको आशंकामा समातिए काँग्रेस नेता धिताल

    काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ । प्रहरीले घटना बारेका पूरा विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड सदस्यसहित ३० जना भन्दा बढीलाई पक्राउ गरिएको हो । सीआइबी…

    Read More
  • प्रधानमन्त्रीओलीद्वारा मन्त्रीमण्डल विस्तार

    काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गरेका छन् । एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री र एक राज्यमन्त्री गरी ११जनालाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको हो । शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, गोकर्ण विष्ट श्रम तथा…

    Read More
  • भरतपुरको प्रकृती कपास उद्योगमा आगलागी

    चितवन ०२ चैत । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृती कपास उद्योगमा शुक्रबार आगलागि भएको छ । विहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागि भएको हो । आगलागीबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । उद्योगकी संचालिका सम्झना कोइराला काठमाडौं गएकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको…

    Read More
  • विवादित प्रधानन्यायाधीश पराजुली अन्तत् : पदमुक्त

      ३० फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका विवादित प्रधानन्यायाधीश गोपाल पराजुली अन्तत् : पदमुक्त भएका छन् । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको…

    Read More
  • वैशाख अगावै पार्टी एकता : प्रधानमन्त्री ओली

    बुधबार, ३० फागुन २०७४ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहाना बमोजिम नै चाँडै पार्टी एकता हुन…

    Read More
  • चितवनमा प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन ÷ चितवन जिल्लामा पछिल्लो समय प्रहरीको अबैध असुली ह्वातै बढेको छ । जिल्लामा रहेका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन तथा तस्करीमा समेत प्रहरीले लाइन मिलाई छाड्ने गरेको पाइएको हो । जिल्लाका नारायणी नदि , बुढि राप्ती, कयरखोला र लोथर खोलामा ठेकेदारहरुले तोकिएको भन्दा दशौ गुणा ग्राभेल उत्खनन गरि रहेको भएपनि चितवन प्रहरी तमासे र मुकदर्शक…

    Read More
  • फेसबुक मार्फत युवतीलाई ब्ल्याकमेलिङ्ग गर्ने एक अभियुक्त पक्राउ ।

    चितवन  । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक संजालको दुरुपयोग गर्ने एक अभियुक्त लाई मंगलबार पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाई युवतीलाई व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । सापकोटाले विगत…

    Read More
  • राष्ट्रपति निर्वाचन : मतदान जारी

    मङ्गलबार, २९ फागुन काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म करिव ५० प्रतिशत भन्दाबढी मतदान भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभएको थियो । संघीय संसद् भवन,…

    Read More

sahid diwas