मिटरब्याजका ‘नाइके’ महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी धराशायी
ललितपुर, १५ चैत । कुनै समय नेपलको मिटरब्याजका नाइकेको रुपमा कुख्याती कमाएका महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हाल धराशायी बन्ने अवस्थामा पुगेको छ । पुल्चोकमा रहेको लालिगुँरासले सहकारी एन विपरित मनपरी ऋण प्रवाह गर्ने र आफन्तलाई ऋण मिनाहा गर्न थालेपछि सहकारी संकटमा पर्ने अवस्था आएको हो । सहकारीका प्रमुख…
Read More