| प्रवास | अन्तरराष्ट्यि | 
  • यस्तो छ नयाँ मर्यादाक्रम !

    काठमाडौं, १९ माघ, गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। यस्तो छ नयाँ मर्यादाक्रम १। राष्ट्रपति २। उपराष्ट्रपति ३। प्रधानमन्त्री ४। प्रधानन्यायाधीश ५। प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष ६। पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री ७। प्रदेश प्रमुख, संघीय…

    Read More
  • नेविसंघका विद्यार्थी संगठनको नेबिसंघ बचाऔँ अभियान ।

       चितवन माघ १९ । नेपाली कांग्रेस निकटको भ्रातृसंगठन नेपाल विद्यार्थी संघलाई सक्रिय बनाउन विद्यार्थी नेताहरु नेविसंघ बचाऔँ अभियान चलाउन थालेका छन् । नेविसंघका कलेज कमिटि निष्कृय बन्न पुगेको भन्दै संघलाई चलायमान बनाउन अभियान थालनी गर्न लागिएको विद्याथी नेताले बताएका हुन् । नेविसंघ बचाऔँ अभियान चितवनको बिहीबार बसेको बैठकले नेविसंघलाई सशक्त बनाउन सरोकारवाला पक्षलाई ध्यानाकर्षण…

    Read More
  • फोहर मैला व्यवस्थापन गर्न सके आर्थिक उपार्जन र बाताबरणीय स्वच्छता ल्याउन सकिने

    कोरियाको फोहरमैला व्यवस्थापन ग्रुप (एसएलसी) सगँ भरतपुर महानगरपालिका सहकार्य गर्न इच्छुक देखिएको छ । एसएलसी गु्रपले बिहिबार भरतपुरमा एक कार्यक्रम गरी कोरियामा उसले प्रयोग गरेको प्रविधिले ल्याएको परिर्वतनको बारेमा सहजीकरण गरेको थियो । सो कार्यक्रममा बोल्दै एसएलसी गु्रपले सुरुवाती चरणमा काठमाण्डौ महानगरपलिका र भरतपुर महानगरमा कार्यक्रम संचालन गर्न लागेको डिपुटी जर्नल म्यानेजर हि डोङ नोनले…

    Read More
  •  भारतद्वारा वाम गठबन्धनलाई औपचारिक बधाइ

      १९ माघ, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन लाई बहुमत प्राप्त भएकोमा भारतले औपचारिकरुपमा बधाइ दिएको छ । साथै नयाँ संविधानको कार्यन्वयनको शिलसिलामा तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी व्यक्त गरेको हो । नेपालको संविधानलाई अपूर्ण भन्दै आएको भारत सरकारले यही संविधान कार्यान्वयनको सिलसिलामा सम्पन्न भएका निर्वाचनप्रति आभार व्यक्त गरेसँगै अब भारतले…

    Read More
  • तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणकार्य शुरु ।

    चितवनको घुमाउनेबाट तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणकार्य शुरु भएको छ । १ सय ५ मिटर लामो पक्की पुल त्रिशुली नदी माथि बन्न लागेको हो । नारायणगढ–मुग्लिङ्ग सडकखण्डको बीच भागमा पर्ने घुमाउने भन्ने ठाउँवाट वुद्धसिंह मार्ग हुदै दमौली जादा सडक २५ किलोमिटर छोटो हुनेछ । यो पुल बनेपछि तनहुँको सदरमुकाम दमौली, पोखरा, बाग्लुङ, पर्वत जानका…

    Read More
  • हुन्डाई गाडीको ब्रम्हलुट

      चितवन । नेपाली बजारमा हुन्डाई गाडीको ‘इओएन एरा प्लस’ गाडीमा लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रत्येक गाडीमा ६ लाख भन्दा बढी रकम उपभोक्ताबाट ब्रम्हलुट गर्दै आएको छ । हुण्डाईको ‘इओएन एरा प्लस’ गाडी नेपाली ३,४२,६०९ रुपैयाँमा बन्छ । यो गाडी भ्याट, एडिशनल भ्याट लगायत गरेर नेपाली रोडमा आईपुग्दा ११,३१,७४७ रुपैयाँँमा आईपुग्छ । त्यस्तै, यो गाडीको वार्षिक रोड…

    Read More
  • गोपाल पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाए : गोविन्द केसी

    बुधबार, १७ माघ काठमाडौ । चिकित्सक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ परिसर अगाडि संचारकर्मीसंग कुरा गर्दै उनले प्रधान न्यायाधीश पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाएका हुन् । उनले प्रधानन्यायाधीस पराजुलीलाई हत्यारा को आरोप पनि लगाए । प्रधानन्यायधीश पराजुलीको विवादित नागरिकता प्रमाणपत्र…

    Read More
  • चम्किलो सुनको कालो बजार

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर चार निवासी इन्दिराले नारायणगढको शहीदचोकमा रहेको एक सुन पसलमा पुगेर डेढ तोलाको सुनको बेरुवा औँठी अर्डर गरिन् । पसल सञ्चालकले गहना लिन आइतबार आउनु भनेर पठाए । औँठी लिन आइतबार दिउँसो पसलमा पुगेकी उनी गहनाको बिल देखेर तीन छक्क परिन् । डेढ तोलाको औँठी किन्दा उनले दस प्रतिशत अर्थात्…

    Read More
  • अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा

      चितवन, माघ १७– अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा हुने भएको छ । यूनियनले आज भरतपुरमा पत्रकार सम्मेलन गरि यही माघ १९, २९ र २१ गते तीन दिन महाधिवेशन भरतपुरमा हुने जानकारी दिएको हो । यूनियनका कार्यवाहक अध्यक्ष सन्जय बरालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरिम हलमा हुने महाधिवेशनको स्वास्थ्य सेवा विभागका महानिर्देशक…

    Read More
  • चोरीको सवारी चढ्दै प्रहरी !

    चोरी, डकैती नियन्त्रण गर्ने प्रहरीले नै चोरीको गाडी चढ्ने गरेका छन् भन्दा पत्यार नलाग्न पनि सक्छ । त्यो स्वाभाभिकै हो । किनभने हामी प्रहरीलाई समाजमा शान्ति सुरक्षा प्रदान गर्ने शान्ति सुरक्षा प्रदान गर्ने शक्ति मान्छौ । हुन पनि प्रहरी प्रशासन भनेको राज्यको सुरक्षा निकाय हो । जुन निकाय र त्यसको मातहतका इकाईहरु निति, नियम, ऐन…

    Read More