सरकारी जग्गामा कलेज अफ मेडिकल साईन्सेसको रजाइँ
चितवन ३० चैत । जिल्लाको सरकारी अस्पतालका रूपमा लिइएको भरतपुर अस्पतालको जग्गा २०५२ सालदेखि ४९ वर्षका लागि भन्दै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरले ९ विघा जग्गा प्रतिविघा ५० हजार रुपैयाँका दरले ११ बर्ष सम्म भोगचलन गर्यो । पछि उक्त जग्गा अस्पतालले न्यून भाडादरमा जग्गा भोगचलन गर्न दिएको भन्दै गुनासो आउन थालेपछि अस्पताल…
Read More