| प्रवास | अन्तरराष्ट्यि | 
  • क्यान्सर अस्पतालको वार्षिकोत्सव प्रचण्डले उद्घाटन गर्ने

    चितवन, असोज ६– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १८ औं वार्षिकोत्सव तथा १३ औं राष्ट्रिय क्यान्सर सर्तकता दिवस–२०७४ को पूर्व प्रधानमन्त्री एवंम माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्नुहुने भएको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरि यही असोज १० गते मनाउन लागिएको वार्षिकोत्सव समारोह बारे जानकारी दिएको हो । वार्षिकोत्सव कार्यक्रम…

    Read More
  • केही प्रहरीको असुलि धन्दाले प्रहरी संगठन बदनाम बन्दै ।

    चितवन ÷ भनिन्छ नि , एउटा आलुले सबै आलुलाई कुह्याउन्छ । हो , यस्तै भएको छ नेपाल प्रहरीको कार्यशैली र गतिविधि पनि । प्रहरीको घुसखोरी र लुटतन्त्रको बिषयमा भण्डाफोर साप्ताहिकले झन्डै तीन महिनादेखि निरन्तर खबर सम्प्रेषण गर्दै गए पनि असुली धन्दाले अझै पनि प्रश्रय पाइरहेको छ । माथिल्लो निकायमा पैसा बुझाउनुपर्छ भन्दै घुमुवा प्रहरीहरुले निरन्तर…

    Read More
  • छठसम्म मुग्लिङ सडक खण्ड २४ सै घण्टा सुचारू हुने ।

    नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व लाई मध्ययनजर गर्दै चितवन प्रशासनले मुग्लिङ सडक खण्डलाई चौबीसै घण्टा सुचारू गरेको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरु बिच बसेको संयुक्त रूपमा बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णय समेत गरेको जनाएको छ । यात्रुबाहक गाडीको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहक लाई प्राथमिकताका…

    Read More
  • भरतपुर महानगरमा छिट्टै विशेष गुरुयोजना ः मेयर दाहाल

    भरतपुर महानगरका प्रमुख रेणु दाहालले महानगरले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनासहित छिट्टै विशेष गुरुयोजना ल्याउन लागेको जानकारी दिएकी छन् । महानगरले बजार व्यबस्थापन, सडक तथा ढल निर्माण र यस क्षेत्रको समग्र विकासमा शहरी विकाश मन्त्रालय मार्फत २ अर्ब रुपयाँ खर्च गर्ने तयारी गरेको समेत उनले जानकारी दिईन् । महानगरपालिकाको प्रमुख–उपमप्रमुखमा विजयी भई सपथ लिएको  एक…

    Read More
  • वेश्यावृत्तिमा युवती लगाउनेमाथी मुद्धा दायर

    चितवन÷वेश्यावृत्तिमा युवती लगाउनेलाई जिल्ला प्रहरी कार्यलयले मानव बेचविखनमा मुद्दा दायर गरेको छ । भरतपुर बसपार्क स्थित थापा होटलका संचालकलाई प्रहरीले मानव बेचविखन अन्तर्गत मुद्दा दायर गरेको हो । भण्डाफोर अभियान साप्तहिकले गत भाद्र १४ गतेको अंकमा नारायणगढको होटलमा वेश्यावृत्ति प्रहरी प्रशासन ले हप्ता असुलेको आशाकां भन्ने शिर्षकमा समचार प्रकाशन गरे सँगै चितवन प्रहरीको सक्रियता बढेको…

    Read More
  • प्रचण्ड राष्ट्रपति बन्ने भविष्यवाणी !

    चितवन । पहिलो संविधानसभा निर्वाचनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको रूपमा प्रचार गरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्ते राष्ट्रपतिको रूपमा उभ्याइए । उनी अझै नेपालको राष्ट्रपति बन्ने भविष्यवाणी एक ज्योतिषले गरेका छन् । पाँच दशकदेखि ज्योतिष विद्यामा काम गर्दै आएका एक ज्योतिषले पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रपति बन्ने योग रहेको तथ्य जन्मकुण्डलीमार्फत सार्वजनिक गरेका छन्…

    Read More
  • नारायणगढ भरतपुरमा ब्यापक कर छलि

    चितवनको भरतपुर नारायणगढ, भरतपुरमा ब्यापक मात्रामा कर छलि भईरहेको पाईएको छ । महानगरको मुख्य बजार क्षेत्र नारायणगढ भरतपुरमा रहेका घर धनिहरुले ब्यापक मात्रामा घर बहाल कर छलि गरिरहेको पाईएको हो । मासिक रुपमा लाखौँ लाख घरबहाल कर छलि गरि रहेको भएपनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुक दर्शक बनि बसिरहेको छ । यसरी घर बहाल…

    Read More
  • मधेसमा उम्मेदवारी दर्ता आज

    २१ भदौ, काठमाडौं । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । उम्मेदवारी दर्ता सगैं प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो…

    Read More
  • कर्तुत ढाकछेप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

    २१ भदौ, काठमाडौं । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् । खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् । निगमले मन्त्रालयलाई हस्तान्तरण…

    Read More
  • ऐनसेलको खुलेआम लुट आतंक अझै रोकिएन

    चितवन÷ ऐनसेल भनेको नेपालमा टेलिकम सुविधा दिइरहेको निजी कम्पनीहरु मध्ये अग्रणी कम्पनी । अझै ऐनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी र प्रेमिकासँग रातभर कुरा गर्न होस, ऐनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र, ऐनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन्…

    Read More