प्रधानमन्त्री ओलीको प्रण : आतंकवाद नियन्त्रण गरेरै छाड्ने
काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आतंकवाद नियन्त्रण गरेरै छाडने दाबी गरेका छन् । आज मंगलबार ्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको आतंकवाद सह्य नहुने बताए । ‘अहिले केही व्यक्तिहरु, स–साना अपराधिक समूहरु, स–सना संगठनहरु बनाई आतंक मच्चाउनतर्फ लागेका छन, नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको नाम नलिई उनले…
Read More