Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरै छाड्ने : आईजीपी खनाल

    चितवन बैशाख १३( नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरैं छाड्ने चेतावनी दिएका छन् । प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारहरुसंग कुराकानी गर्दै प्रहरी भित्रका केही नालायक सदस्यहरुले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताए । “प्रहरी संगठनभित्र केही त्यस्ता किराहरु छन जस्लार्ई फाल्नुपर्छ महानिरीक्षक खनालले भने”े,त्यस्ता…

    Read More
  • ३३ किलो सुन प्रकरण : गोरे खोज्दै ईन्टरपोल प्रहरी

    काठमाडौँ । ३३ किलो सुन काण्डका मुख्य अभियुक्त ‘गोरे’लाई पक्राउ गर्न असफल भएपछि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । ३३ केजी सुन प्रकरण र सोहीसँगो जोडिएको हत्याका मुख्य अभियुक्तको रूपमा हेरिएका मोरङ उर्लाबारी ७ का चुडामणि उप्रेती उर्फ गोरे उर्फ रूपेसलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको हो । योसँगै उनलाई नेपालसँगै १९०…

    Read More
  • सुन काण्डमा मलहोत्रा र कायस्थ पनि तानिदै

      काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दिपक मल्होत्रा र पूर्व एआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान शुरु गरिन लागेको छ । गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ । कायस्थमाथि…

    Read More
  • सनम हत्या र सुन तस्करी काण्डमा मुछिएका एसएसपी लोहनीलाई जोगाउन चलखेल शुरु

    काठमाडौं, १३ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेस लोहनीलाई जोगाउन गृह मन्त्रालयल भित्र सुन तस्करहरुको समूहले ठूलो चलखेल शुरु गरेका छन् । सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनीलाई कारबाहीबाट जोगाउन पूर्व आईजीपीद्धय प्रकाश अर्याल र उपेन्द्रकान्त अर्याल, पूर्व एआईजी विजयलाल कायस्थ, सुन तथा मोवाईल लगाएत…

    Read More
  • भरतपुरस्थित क्यान्सर अस्पताल भद्रगोल स् डाक्टरले नै गर्छन् बिरामीमाथि दुब्यबहार

    चितवन , १३ बैशाख । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागी पुग्ने बिरामीले अनेक सास्ती झेल्न बाध्य छन् । एक्सरे टेक्निसियन अशोक कुमार झा र अनिल पण्डितको ब्याबहारका कारण बिरामी र तिनका आफन्त हैरान छन् । दुई डाक्टरद्वयले सेवा लिन जाने बिरामीहरुमाथी दुब्यवहार गर्ने अपशब्द प्रयोग गर्ने , गाली गलौज गर्ने…

    Read More
  • चालु आर्थिक वर्षको नौ महिनामा साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन ।

    चितवन , १३ बैशाख । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको नौ महिनामा करिब साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कार्यालयले १४ अर्ब ४५ करोड ६७ लाख ३७ हजार रुपैया राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०७४र२०७५ को चैत सम्मको तुलनामा यस आर्थिक बर्षमा…

    Read More
  • ट्राफिकको सक्रियतामा चोरिएका मोटरसाइकल धमाधम नियन्त्रणमा ।

      चितवन , १३ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सक्रियता देखाएको छ । एक हप्ता अगाडि वुटवलस्थित भाटभटेनी सुपरमार्केटबाट हराएको ड्यूक मोटरसाइकल चेकजाँचको क्रममा पुल्चोक नारायणगढमा फेला पारी सम्बन्धित धनी रविन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गरेसंँगै सवारी चेकिङ्गमा सक्रियता देखाएको हो । त्यस्को अलावा पछिल्लो समय हराएका मोटरसाइकलहरु ट्राफिक प्रहरीको सक्रियताका कारण भेटिन थालेको छ…

    Read More
  • ३३ किलो सुन काण्ड ः लहरो तान्दा पहरो घर्कियो

    काठमाडौँ । हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुन काण्डमा एक पछी अर्को रुपमा रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समेत पक्राउ परेपछी प्रहरीसँगकै मिलेमतोमा नेपालमा सुन तस्करी मौलाईरहेको घाम जत्तिकैं छर्लगं भएको छ । सो काण्डमा निवर्तमान…

    Read More
  • वित्तिय संस्थाको नाममा ठगी गर्ने बस्ताकोटी अझै पक्राउ पेरनन्

    बैशाख १२, चितवन भरतपुर महानगरपालिकाको विभिन्न वडामा वित्तिय संस्थाको कारोबार गर्ने नाममा महिलाहरु ठगिएको महिनौ भईसकेको छ । ठगिएका पिडित महिलाहरुले चितवन प्रहरीमा उजुरी दिएको पनि लामो समय भई सक्यो तर ठगि गर्ने कोपिला बास्ताकोटी र पदम बास्ताकोटी अझै पक्राउ नपर्दा ठगलाई पक्राउ गर्न चितवन प्रहरीले चासो नदिएको गुनासो ब्यक्त गरेका छन् । ठगलाई पक्रन…

    Read More
  • चितवनमा अबैध यौन धन्दा मौलाउँदै ।

    चितवन । आपसमा समझदारी कायम गरी आफुखुसी जोडिहरु होटल तथा लजमा आई बस्ने कुरा त् अब सामान्य नै भईसक्यो । यसरी होटल तथा लजमा आउनेहरुको उद्धेश्य यौन सम्बन्ध कायम राख्नु नै हुन्छ । यद्यपी यो उनिहरुको ब्यक्तिगत स्वतन्त्रता र निजी मामिलै हो । यस विषयमा हामीले धेरै टाउको दुःखाउनु पनि नपर्ला। कुनै सार्वजनिक स्थानमा वा…

    Read More

sahid diwas