भरतपुर महानगरले गर्यो १० महिनामा ३० करोड आम्दानी
चितवन, १६ बैशाख । भरतपुर महानगरपालिकाले चालु आवको १० महिनामा ३० करोड रुपैंया आम्दानि गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चालु आवको हाल सम्म ३० करोड रुपैंया आन्तरिक आम्दानि गरिसकेको हो । महानगरको आन्तरिक आम्दानि ७० करोड लक्ष्य रहेको भन्दै प्रमुख दाहालले लक्ष्यलाइ भेट्याउन थुप्रै चुनौति रहेको वताइन् । महानगरले उठाउने कर…
Read More