Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • मोदीलाई नेपालमा स्वागत सँगै विरोध गर्नेको सँख्या बढदैं

    १७ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी आउने दिन नजिकिदै गर्दा नेपालमा उनको स्वागतमा नेपालका केही ठुला दल र सरकार आतुर भईरहेपनि मोदीको नेपाल भ्रमणलाई लिएर  स्वागत सँगै विरोध गर्नेको सँख्या पनि बढदैं गएको छ । यसरी विरोध गर्नेमा नेकपा मसाल समेत सामेल भएको छ । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई…

    Read More
  • विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थीको बिजोग

    चितवन , १७ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १३ स्थित लोथरको राष्ट्रिय आधारभूत विद्यालय कालीटारका विद्यार्थी विद्यालयमा डेस्कबेन्च नहुँदा भूइँमै बसेर पढ्न बाध्य छन् । वि।सं २०५३ सालमा स्थापना भएको सो , बिद्यालयमा चार कक्षासम्म अध्ययन हुने गर्दछ । चार कक्षासम्म पढाइ हुने यो विद्यालयमा ५० जना बालबालिकासहित १६० जना विद्यार्थीले भर्ना गरिसकेका छन्…

    Read More
  • बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी ओलीको  यस्तोआयो सन्देश

    काठमाडौं १७ वैशाख, बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै प्रधानमन्त्रीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका हुन् । ‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको…

    Read More
  • आज २५६२ औं बुद्ध जयन्ती

    आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६२ औं बुद्ध जयन्ती हो । यस अवसरमालनेपाल र विश्वभर भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा…

    Read More
  • नारायणगढको ‘ नव आगन्तुक गेष्ट हाउस’ बाट ८ जोडी यौनकर्मी पक्राउ

                                                   फाईल फोटो चितवन, १६ बैशाख,नारायणगढको ‘ नव आगन्तुक गेष्ट हाउसबाट शंकास्पद अवस्थामा प्रहरीले १६ जना अर्थात ८ जोडी यौनकर्मी  पक्राउ गरेको छ । चितवन प्रहरीले यौन जन्य क्रियाकलापमा संलग्न १६ जनालाई पक्राउ गरेको…

    Read More
  • नेपाल परिवार नियोजन संघ चितवनको विवाद उत्कर्षमा

    चितवन, १६ बैशाख । नेपाल परिवार नियोजन संघ चितवन शाखाको तदर्थ समितिका संयोजक केशव प्रकाश जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । सामाजिक संजालमा फेसबुकमा मानहानी सहित गाली गलौज गरेपछि उनीविरुद्ध उजुरी परेको हो । जोशीले समितिका सदस्य कृष्णराज न्यौपानेलाई अपशब्द प्रयोग गरेर गाली गलौज गरेपछि न्यौपानेले जोशीका विरुद्ध उजुरी गरेका छन…

    Read More
  • काँग्रेस विवाद चुलिदैं : ‘हारको जिम्मेवारी लिन नमान्नेले तत्काल राजिनामा दिनुपर्छ’

    काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा लिनुपर्ने मा जोड दिएका छन् । देउवाले नेतृत्वबाट विदा लिनेबित्तिकै कांग्रेस सशक्त हुने पनि उनको दाबी छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाले पार्टी हारको जिम्मेवारी लिन…

    Read More
  • नारायणी नदीमा सिग्नेचर पुल बन्ने

    चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम…

    Read More
  • अरुण तेस्रोमा बम विस्फोट

    काठमाडौं । बहुप्रतिक्षित जलविद्युत आयोजना अरुण तेस्रोको प्रशासनिक भवनको पर्खालमा बम विस्फोट भएको छ । तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो। प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो । विस्फोटका कारण प्रर्खालमा सामान्य क्षति पुगेको छ । घटनाको जिम्मा कसैले लिएको छैन । यसअघि…

    Read More
  • भारतीय कम्पनीको रातो रगतमा कालो धन्दा

    वीरगंज, १६ बैशाख । वीरगंजमा सञ्चालित विभिन्न मेडिकल ल्याब र थाइरो केयरको कलेक्सन सेन्टरले बिरामीलाई गलत रिपोर्ट बनाई रातो रगतमा कालो धन्दा गर्ने गरेको भेटिएको छ। २५ वर्षीय इन्दु कुमारीले भारतीय कम्पनी थाइरो केयरले आफ्नो रगत जाँचको रिपोर्ट नै गलत दिएको दाबी गरिन्। थाइराइडको शंका लागेपछि उनले थाइरो केयरमा रगत जाँच गराएकी थिइन्। थाइरोले दिएको…

    Read More

sahid diwas