चितवनमा फेरी मर्यो अर्को दुर्लभ पाटे बाघ
चितवन,९ बैशाख ।चितवनको सौराहानजिकै राप्ती किनारमा आइतबार विहान फेरी अर्को एउटा दुर्लभ पाटेबाघ मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार जुधेर नै बाघ मरेको हुनसक्ने देखिन्छ । यो सँगै पछिल्लो…
Read More