काबुल हमलामा पाँचजना पत्रकार पनि मारिए
काबुल । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा पाँचजना पत्रकार पनि मारिएका छन् । उक्त हमलामा परी मारिनेको संख्या २५ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ । मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी पाँचजना पत्रकारको…
Read More