किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल पक्राउ गरी काबाही गर्न कृषि मन्त्रीको निर्देशन
चितवन,बैशाख १९( प्रदेश नम्वर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले चितवनका किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएपछि सो क्षेत्रको आज ९बुधवार० अवलोकन गर्दै मन्त्री लामाले किसानको केरा बगानमा आतंक मच्चाउनेलाई नछाडिने चेतावनी…
Read More