के गर्दैछन् गुप्तचर निकायका प्रमुख ?
काठमाडौं, २० वैशाख । देशको एकमात्र गुप्तचरी गर्ने निकाय राष्ट्रिय अनुसन्धान ९राअ० विभाग लथालिंग जस्तै अवस्थामा पुगेको छ । मुलुकमा पाँच वर्षको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार बनेपनि गुप्तचर निकायका प्रमुख दिलिप रेग्मी भने विना योजना पदमा बसिरहेका छन् । नयाँ सरकार गठन भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा धमाधम बढुवा…
Read More