पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ,अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने भनाई
काठमाडौं/पूर्व उपप्रधान तथा गृहमन्त्री एबं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेकाछन् ।बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । लामिछाने पक्राउ पर्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।लगत्तै उनका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन्…
Read More