Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ/बाणिज्य

    क्यान्सर अस्पताल भरतपुरमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

    चितवन/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती…

    Read More
  • मुख्य पृष्ठ

    हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर

    चितवन/हरियाली प्रवद्र्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल अर्थतन्त्र: विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत के के हुन् ?

    विदेशी मुद्रा सञ्चिती घट्न थालेसँगै सरकारले बिलासी वस्तुहरूको आयातमा कडाइ गर्न सुरु गरेको विवरणहरू आइरहेका छन्। नेपाल राष्ट्र बैङ्कका अनुसार केन्द्रीय ब्याङ्कसँग हाल ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चित छ जुन ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अधिकारीहरू बताउँछन्। २०७८ असार मसान्तको तुलनामा यो १७ प्रतिशतको गिरावट हो। पछिल्लो मौद्रिक नीतिमा कम्तीमा…

    Read More
  • अपराध/दुर्घटना

    बालिका बलत्कार आरोपमा नारायणघाटका व्यवसायी दिनेश राठी पक्राउ !

    चितवन/ चितवनको नारायणघाटका एक ब्यबसायी बालिका बलात्कारको केसमा यतिखेर चितवन प्रहरीको खोरमा पुगेका छन् । मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सुन्दर नगरी सौराहाको एक होटेलमा लगी एक १७ बर्सिय नाबालिका बलात्कृत गरेको आरोपमा ब्यबसायी दिनेश राट्ठी पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका– ३ आलुमण्डी नजिक स्थायी बासस्थान रहेका ४८ बर्षिया राठी बलात्कारमा सम्लग्न रहेको प्रारम्भिक अनुसन्धानमा…

    Read More
  • अर्थ/बाणिज्य

    क्रिश्चियन धर्म प्रचारमा अबौं लगानीः धर्मकै नाममा बार्षिक ७ अर्ब रकम खन्याउदैं आइएनजीओहरू।

    काठमाडौं/विदेशी दातृ निकाय अर्थात आइएनजीओहरुले नेपाललाई कसरी क्रिडास्थल बनाउँदैछन् ? यो वा त्यो नाममा उनीहरु कसरी नेपालमा लगानी खन्याएर नेपालमा खेल्दैछन् ? पछिल्लो एउटा अध्ययनले क्रिश्चियनहरुले धर्मकै नाममा नेपालमा बार्षिक ७ अर्ब रकम खन्याएको भेटिएको छ । नेपालीको जीवनस्तर उकास्ने पवित्र उदेश्य बोकेर २७० बढी आइएनजिओ सक्रिय छन् । तीमध्ये तीन दर्जन बढी क्रिश्चियन धर्मसँग…

    Read More
  • मुख्य पृष्ठ

    देशभर चिसो ह्वात्तै बढ्यो,अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत !

    काठमाडौँ/देशभर चिसो ह्वात्तै बढेको छ । यतिबेला देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी…

    Read More
  • अर्थ/बाणिज्य

    सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे

    गण्डकी/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको छ भन्नुभयो । “सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सहकारी…

    Read More
  • अर्थ/बाणिज्य

    राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आइपिटिपी) को…

    Read More
  • स्थानीय तह उपनिर्वाचन  आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन, २५ राजनीतिक दल दर्ता

    काठमाडौँ/१ मङ्सिर/यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजआइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

    रासस/बाकु,(अजरबैजान),/राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ ।राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज यहाँ भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो । “जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्वन…

    Read More

sahid diwas