| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य पृष्ठ

    चैत्र शुक्ल नवमीः देशभरका राम मन्दिरमा भक्तजनको भीड

    काठमाडौँ/रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा बत्तीसपुतलीस्थित…

    Read More
  • चितवनमा भुकम्पको धक्का !

    चितवनमा भुकम्पको धक्का महशुस गरिएको छ। आज साझ ८: १२ मिनेटमा भुकम्पको धक्का गएको हो। भुकम्प बारे बाकी विवरण आउनेक्रम छ।

    Read More
  • मुख्य पृष्ठ

    रवि फेरि पक्राउ पर्दै, थुनामा पठाउने उच्च अदालतको आदेश

    काठमाडौं/उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत…

    Read More
  • मुख्य पृष्ठ

    किन बढ्दै छ, वायु प्रदूषण ? के जेठसम्म वायु प्रदूषण उच्च हुन्छ ?

    काठमाडौ/वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर…

    Read More
  • चितवन सेरोफेरो

    मुलकको अवस्था र व्यवस्था बदल्न वैज्ञानिक समाजवाद विकल्प : महासचिव बास्तोला

    चितवन/नेपाल कम्युनिष्ट पार्टी (बहमुत)का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन । आज भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै पश्चागामी र यथास्थिति बादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् । गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम अभ्यास भएको बताए। ‘दुईचालीस बर्ष निरंकुश…

    Read More
  • अपराध/दुर्घटना

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

    काठमाडौं/काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ५० मिलिग्राम सहित काठमाडौं कीर्तिपुर बस्ने कैलाली जानकी गाउँपालिका-४ घर भएका २७ वर्षीय टंक प्रसाद जैशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४४ प ६८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको…

    Read More
  • अर्थ वाणिज्य

    स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा अवलोकनकर्ताहरुको भिड, २०८२ बैशाख १० गते सम्म सन्चालन हुने।

    भरतपुर/ चितवन भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ चलिरहेको छ। उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ मा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका…

    Read More
  • अन्तरराष्ट्यि

    आज विश्व ‘अटिजम’ जागरुकता दिवस

    काठमाडौँ/विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमण अक्षम्य अपराध, सुरक्षाको प्रत्याभुति दिलाउन माग

    चितवन/चतवनका पत्रकारले पछिल्लो समय पत्रकार र सञ्चार माध्यम माथि भएका आक्रमणको विरोध गर्दै सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसँग माग गरेका छन् । आज (मंगलबार) नेपाल पत्रकार महासंघ चितवन शाखाले ‘पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमा भएको ज्यादती विरुद्ध’ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने पत्रकारहरुले आन्दोलनका नाममा मिडिया र मिडियाकर्मी माथि हुने आक्रमणलाई रोक्न माग गरेका…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुने

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भमै सम्बोधन गर्ने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा…

    Read More

sahid diwas