| प्रवास | अन्तरराष्ट्यि | 
  • आठौँ दिनसम्म चितवन महोत्सवमा चार लाख दर्शकले गरे अवलोकन

      महोत्सव सुरु भएको आठौँ दिनसम्म आइपुग्दा चितवन महोत्सवको चार लाख दर्शकले अवलोकन गरेका छन् । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको बुधबार मात्रै ५५ हजार भन्दा बढीले अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले बताए । आज सोचेको भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका प्रधानको भनाइ छ । पुष २५ देखि सुरु…

    Read More
  • बाल गायक प्रिन्सको महोत्सवमय चितवनमा बेजोड प्रस्तुती

    राजेन्द्र आचार्य/चितवन, २ माघ । चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै महोत्सवमय बनेको हो । पूर्वी चितवन महोत्सवबाट सुरु भएको मेला महोत्सव गर्ने क्रम प्रथम खैरहनी महोत्सव, चितवन हात्ती महोत्सव हुदै १२ औँ संस्करणको चितवन महोत्सव,खिचरा महोत्सवले जिल्लाको महोल नै तातेको छ ।…

    Read More
  • विद्युतीय उर्जाको खपत बढाउनुपर्नेमा जोड

    चितवन, ०२ माघ समृद्ध नेपाल निर्माणका लागि विद्युतीय उर्जाको खपत बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । १२औँ चितवन महोत्सवको अवसर पारेर विद्युत व्यवसायी संघ चितवनले आयोजना गरेको उर्जा कुशलता तथा उर्जा व्यवस्थापन कार्यक्रममा सहभागीहरुले पेट्रोलीयम पदार्थको विस्थापनमा जोड दिएका थिए । कार्यक्रममा ईन्जिनियरिङ अध्ययन संस्थान काठमाडौँका प्राध्यापक डाक्टर अमृतमान नकर्मीले जल विद्युतको विकास नभएसम्म मुलुकको…

    Read More
  • चितवन महोत्सवको ६० हजार दर्शकद्वारा अवलोकन

    चितवन, २ माघ/ नारायणगढको नारायणी नदी किनार प्रदर्शनी मैदानमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सव मंगलबार सबैभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । मंगलबार माघे सङ्क्रान्ति पर्व समेत परेकाले देवघाट स्नान गर्न आएका व्यक्तिहरु महोत्सवस्थल प्रवेश गर्दा दर्शकहरुको भीड अत्यधिक बढेको हो । चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानका अनुसार मंगलबार मात्रै ६० हजार भन्दा बढी…

    Read More
  • पर्यटन क्षेत्रको नीतिगत सुधार गर्नुपर्नेमा महराको जोड

    काठमाडौँ । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । यस कार्यमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने समेत उनले बर्ताका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका…

    Read More
  • चितवन महोत्सवमा दर्शकको भिड बढदैं ।

    चितवन, पुस २९– चितवन महोत्सवको पाँचौं दिन आज (आइतबार) ३५ हजार दर्शकले अवलोकन गरेका छन् । भोलि (सोमबार) र पर्सी मंगलबार पनि अवलोकनकर्ताको चाप अत्याधिक बढ्ने अनुमान गरिएको छ । माघे संक्रान्ती मेला भर्न देवघाट आउनेहरुले चितवन महोत्सव अवलोकन गर्ने हुँदा चाप बढ्न सक्ने अनुमान गरिएको छ । हिजो चौथो दिन शनिबार एकैदिन ५२ हजारले…

    Read More
  • खैरहनीमा छैटौँ खिचरा महोत्सव २०७५ सुरू

    होमनाथ सापकोटा/ खैरहनी । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रक्रिया पु¥याएर निर्मला पन्तको हत्यारा सार्वजनिक गर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा शनिबारबाट सुरू छैटौं खिचरा महोत्सवको उद्घाटन गर्दै उनले निर्मलाको बलात्कारपछि हत्या गर्ने केही व्यक्तिलाई पक्राउ गरिसकेको र उनीहरुलाई छिट्टै सार्वजनिक गर्ने बताएका हुन् । ‘केही व्यक्तिहरु पक्राउ गरिएको छ’ उनले भने…

    Read More
  • ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन ।

    चितवन , २८ पौष । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवमा आयोजना गरेको ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन गरिएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको चितवन महोत्सव–२०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष…

    Read More
  • चितवन महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा,पुर्ब प्रम प्रचण्डले आज ११ बजे उदघाटन गर्दै ।

    सुर्य बराल / चितवन / पौंष २५ / चितवनको गौंरव र गरिमामय प्रस्तुति चितवन महोत्सव २०७५ को तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको १२ औं संस्करणको तयारी पुरा भएको आयोजक उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिएका छन् । प्रदर्शनी स्थल…

    Read More
  • चितवन महोत्सव २०७५ को तयारी अन्तिम चरणमा

    प्रमिता ढकाल /पुस २४/भरतपुर १२ औं चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवकालागि प्रदर्शनी स्थल नारायणी नदी किनारमा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । निकै आकर्षक साजसजावटसहित तयार भइरहेको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९०…

    Read More