| प्रवास | अन्तरराष्ट्यि | 
  • राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं ।

    चितवन , २२ माघ । आज राष्ट्रपति बिद्यादेवी भण्डारी चितवन आउदैं हुनुहुन्छ । नारायणगढमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज यहाँ आउन लाग्नुभएको हो । उहाँ दिउँसो एक बजे चितवन आउने कार्यक्रम छ ।त्यस अघि विहान ११ बजे तनहुँको देवघाटस्थित महेश संस्कृत आश्रमको आयोजनामा आजवाट शुरु हुने…

    Read More
  • सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आए ।

    चितवन , २० माघ । सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आएका छन् । यसलाई व्यवसायीहरुले न्यून भन्दै पर्यटकको संख्या बढाउन पर्यटकीय नगरी सौराहाको प्रवद्र्धनको आवश्यकता महसुस गर्न थालेका छन् । गत वर्ष नेपालमा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भित्रिएका ११ लाख पर्यटकमध्ये २२ प्रतिशत अर्थात्…

    Read More
  • पश्चिम चितवनका अण्डा उत्पादक किसान आन्दोलित

    शुक्रराज आचार्य/भरतपुर / १७ माघ /कुखुराको दाना उत्पादक कम्पनिहरुले दानाको मुल्य ह्वातै बढाए पछी किसानहरु मारमा परेका छन् । पश्चिम चितवनको पार्वतिपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहले दानाको मुल्य बढाए पछी आपति जनाएका हुन् । अण्डाको मुल्य घट्नु र दानाको मूल्य बढ्नुले कुखुरा पालक किसानहरुलाई धरासायी बनाउन खोजिएको भन्दै उनिहरुले सामूहिक रुपमा विरोध गरेका हुन्…

    Read More
  • रेस्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क हटयो

    माघ १६,  काठमाडौँ — रेस्टुरेन्टको खानपछि बिलमा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्क हटाइएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को सौराह, पोखरा र केन्द्रीय कार्यालय काठमाडौंले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै १० प्रतिशत सेवा शुल्क नलिने जनाएको छ । ‘चौतर्फी विरोध तथा असन्तुष्टिका कारण सेवा शुल्क हटाउने निर्णय गरिएको’ विज्ञप्तिमा उल्लेख छ । यो…

    Read More
  • मुला खाँउ फाइदै फाइदा

    एजेन्सी । मुला तपाई हामी जो काहीले पनि खाएका छौं । तर यस्को फाईदाबारे कम जानकार छौं हामी । मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ । विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ…

    Read More
  • बाँदर समात्न गाँउपालिकाले छुट्यायो पाँच लाख बजेट

    सिन्धुपाल्चोक / त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क…

    Read More
  • आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने :मुख्यमन्त्री पौडेल

    चितवन, माघ ७/ प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । पूर्वी चितवनको खैरहनी–५ गौचरनमा भएको छैठौं खिचरा महोत्सव २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले कृषि प्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै यो देशकै लागि ठूलो चुनौती रहेको बताए । उनले खेतबारीलाई…

    Read More
  • चितवनको भरतपुरमा अलफ्रेसको सेन्टर : मार्सी चामलदेखि सिस्नोको चियासम्म

      नारायणगढ । शुद्ध एवं ताजा उत्पादनका तरकारी, फलफुल तथा खाधन्न बिक्रीवितरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा अल फ्रेस एग्रो प्रालिले आफ्नो सेवा प्रारम्भ गरेको छ । तरकारी, फलफुलदेखि दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई ध्यानमा राखेर गाउँमा उत्पादन भएका वस्तु बिक्री गर्ने लक्ष्यसहित नयाँ व्यवसायको थालनी गरिएको प्रालिले शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।…

    Read More
  • सकियो चितवन महोत्सव ,२५ करोडभन्दा बढीको आर्थिक कारोबार

    प्रमिता ढकाल /भरतपुर, ५ माघ/१२ औं संस्करणको चितवन महोत्सवमा २५ करोडभन्दा बढीको आर्थिक कारोबार भएको आयोजकको दावी छ । गत पुस २५ गतेदेखि सुरु भएको महोत्सव अर्थतन्त्रमा ठूलै तरंग फैलाउन सफल भएको आयोजकले बताएको छ । १२ औं संस्करणको चितवन महोत्सव लक्षित अवलोकनकर्ता भन्दा बढीले अवलोकन गरी सफल सावित गरिदिएको महोत्सव मूल आयोजक समिति संयोजक…

    Read More
  • महोत्सवको नवौँ दिन करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरे

    चितवन/समापनको मिति नजिकिदै गर्दा चितवन महोत्सव अवलोकनका लागि दर्शकहरुको आकर्षण झनै बढ्दै गएको छ । चितवन महोत्सवको नवौँ दिन बिहीबार मात्रै करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबारसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका उल्लेख गर्दै प्रधानले महोत्सवमा दर्शकहरुको सोचेको भन्दा राम्रो उपस्थिति भएको बताए…

    Read More