Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • ज्योति विकास बैंकले चितवनको देवघाटमा शाखा कार्यालय विस्तार ।

       चितवन माघ २० । ज्योती विकास बैंकले चितवनको देवघाटमा शाखा कार्यालय विस्तार गरेको छ । देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले संयुक्तरुपमा शुक्रबार शाखाको उद्घाटन गरेका छन् । उक्त अवसरमा ज्योति विकास बैंक देवघाट शाखाले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत गलेश्वर आश्राम देवघाटका ४०० बृद्ध बृद्धालाई भोजनको व्यवस्था समेत गरेको…

    Read More
  • कुरा भन्दा काम गर्न अग्रसर हुनुपर्ने : प्रमुख दाहाल

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कुरा भन्दा काम गर्न सबै अग्रसर हुनुपर्ने बताउनु भएको छ । उद्योग वाणिज्य सघं चिनवनको ५८ औ स्थापना दिवसको अवसरमा नारायणगढमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले जनताले महशुस गर्ने गरि कामको थालनी गरिएको वताउनुभयो । महानगरले यस आर्थिक बर्षमा भरतपुर महानगरको सडक निमार्ण,सिटि हल तथा रिङरोडको कामलाई तिव्र गतिमा अघि…

    Read More
  • यातायात व्यवसायीको महाधिवेशनमा ३० बुंदे कार्ययोजना पारित

    चितवन,माघ १९ चितवनको रत्ननगरमा सञ्चालित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पांचौ राष्ट्रिय महाधिवेशनको बन्दशत्र सकिएको छ । बन्दशत्रमा महासचिव पुण्यप्रसाद सिटौलाले प्रस्तुत गरेको प्रतिवद्धता सहितको ३० बुंदे कार्ययोजना सुझावसहित पारित भएको हो । बन्दशत्र पश्चात महाधिवेशनमा नयाँ कार्यसमितिका लागी निर्वाचन प्रकृया सुरु भएको छ । महासंघको नयाँ नेतृत्वका लागि डोलनाथ खनाल र योगेन्द्र कर्माचार्यको टिमबीच…

    Read More
  • हुन्डाई गाडीको ब्रम्हलुट

      चितवन । नेपाली बजारमा हुन्डाई गाडीको ‘इओएन एरा प्लस’ गाडीमा लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रत्येक गाडीमा ६ लाख भन्दा बढी रकम उपभोक्ताबाट ब्रम्हलुट गर्दै आएको छ । हुण्डाईको ‘इओएन एरा प्लस’ गाडी नेपाली ३,४२,६०९ रुपैयाँमा बन्छ । यो गाडी भ्याट, एडिशनल भ्याट लगायत गरेर नेपाली रोडमा आईपुग्दा ११,३१,७४७ रुपैयाँँमा आईपुग्छ । त्यस्तै, यो गाडीको वार्षिक रोड…

    Read More
  • चम्किलो सुनको कालो बजार

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर चार निवासी इन्दिराले नारायणगढको शहीदचोकमा रहेको एक सुन पसलमा पुगेर डेढ तोलाको सुनको बेरुवा औँठी अर्डर गरिन् । पसल सञ्चालकले गहना लिन आइतबार आउनु भनेर पठाए । औँठी लिन आइतबार दिउँसो पसलमा पुगेकी उनी गहनाको बिल देखेर तीन छक्क परिन् । डेढ तोलाको औँठी किन्दा उनले दस प्रतिशत अर्थात्…

    Read More
  • शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको काम सुरु

    चितवन, माघ­ १६– चितवनको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भएको छ । काठमाडौंको इको कोड नेपाल प्रा.लि.ले डिपिआरको काम सुरु गरेको हो । माघ ७ गतेबाट सुरु भएको डिपिआर प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाईएको छ । आज (मंमगलबार) स्थानीय जनप्रतिनिधिको उपस्थितिमै डिपिआर प्रक्रियालाई तिव्रता दिईएको छ…

    Read More
  • चितवनको भरतपुरमा ‘पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’को तयारी सुरु

    चितवन, माघ १५– चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ को तयारी सुरु भएको छ । चितवन उद्योग संघको आयोजनामा प्रत्येक दुई–दुई वर्षमा हुँदै आईरहेको यस प्रदर्शनी यसवर्ष चैत २३ गतेदेखि २७ गतेसम्म पाँच दिन मात्रै आयोजना हुन लागेको हो । निर्माणधिन चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने प्रदर्शनीलाई वृहत र प्रभावकारी बनाउन तयारी सुरु भई सकेको चितवन…

    Read More
  • उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा सापकोटा

       चितवन माघ १५ । उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा चन्द्रप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका हुनुभएको छ । संघको अध्यक्षमा अन्य कसैले पनि मनोनयन दर्ता नगरेपछि आगामी दुई वर्षका लागि उहाँ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार अन्तिम नामावली प्रकाशन गरिएको थियो । अन्तिम नामावली अनुसार अध्यक्षमा कसैले पनि दावी विरोध गरेनन्…

    Read More
  • विकासको मुद्धामा एक भएर अघि बढौंः अध्यक्ष प्रधान

    चितवन, उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले चितवनको विकासको मुद्धामा चितवन उद्योग संघ र उद्योग वाणिज्य संघ एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चितवन उद्योग संघले आज भरतपुरमा गरेको उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारी तथा सदस्हरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले समग्र जिल्ला र देशको विकासका योजनालाई अघि…

    Read More
  • कसरामा चितवन उद्योग संघको कार्ययोजना गोष्ठी चल्दै

    चितवन, माघ – ६ चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि चितवनको कसरामा सुरु भएको छ । गोष्ठीको पहिलो दिन विभिन्न २० वटा बुँदामा छलफल गरिएको छ । नवनिर्वाचित चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुले संघलाई द्रुत गतिमा अघि बढाउन दिर्घकालिन योजनाका साथै व्यावसायिक हकहितका कुरा बढि…

    Read More

sahid diwas