पुस २८ देखि चितवनमा खिचरा महोत्सवको छैठौ. संस्करण हुने ।
सुर्य बराल/ चितवन,पुस २१/यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पुर्बिचितवनमा खिचरा महोत्सवको छैंठांै सस्करणको आयोजना गरिएको छ । थारु समुदायको एतिहासिक एवं महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको महोत्सव यसबर्ष पनि मनाउन लागिएको हो । पूर्वी चितवनको खैरहनी नगरपालिका–५,गौचरनमा हुन लागेको महोत्सवको तयारी तिब्र पारिएको आयोजक सँस्था मध्यको थारु कल्याणकारिणी…
Read More