पर्यटकीय नगरी सौराहामा आचारसंहिता लागु
चितवन । क्षेत्रीय होटल संघ चितवनले चितवनको पर्यटकीय नगरी सौराहामा होटल,रेष्टुरेन्ट तथा पर्यटन व्यवसायसँग आवद्ध आचारसंहिता लागु गरेको छ । शनिबारदेखि लागू गरिएको आचारसंहितामा सौराहा प्रवेश गर्ने पर्यटकले समेत पालना गर्नुपर्नेछ । आचारसंहितामा जाडोको समयमा रेष्टुरेन्ट र पसल राती ११ बजे सम्म मात्रै खोल्नुपर्ने र गर्मीयाममा १२ बजेपछि खोल्न नपाइने , होटल तथा रिर्सोटमा आउने…
Read More