चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य
विराटनगर / चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । यो खबर आजको नागकि दैनिकमा छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । विराटनगर, इटहरी, दमक,…
Read More