जग्गा कित्ताकाट : दलालदेखि हाकिमसम्मलाई घुस
काठमाडौं — सरकारले एउटा जग्गा बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ । सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट…
Read More