| प्रवास | अन्तरराष्ट्यि | 
  • विचौलियाको बिगबिगी : रोपेको कागती, फल्यो बिमिरो !

    पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङका भुपेन्द्र नेम्बाङले ४ वर्ष अघि ९ रोपनी क्षेत्रफलमा कागती खेती लगाए । उब्जनीयोग्य बारी मासेर पाँच लाख रुपैयाँको लगानीमा उन्नत जातको सुन कागती लगाए । इलाम नगरपालिका वडा नं. ४ मा रहेको नोराङ खोला नर्सरीका प्रबन्धक पारषमणी काफ्लेबाट तीन सय ५० वटा विरुवा खरिद गरेर रोपेका थिए । एक जना…

    Read More
  • अर्थ वाणिज्य

    सरकारद्धारा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बिनियोजन !

    काठमाडौं/अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात्…

    Read More
  • अर्थ वाणिज्य

    मन्दिको असर: थोक व्यापार ४० प्रतिशतसम्म घट्यो।

    नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ । काठमाडौंको प्रमुख थोक बजार महाबौद्धमा १० वर्षदेखि तयारी कपडाको कारोबार गर्दै आएका यदुनाथ धितालले भाडा तिर्न समेत मुश्किल पर्ने अवस्था आएको…

    Read More
  • अर्थ वाणिज्य

    ३४ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्षमा व्यावसायिक क्षेत्रमा मन्दी आउँदा औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिनामा उद्योग दर्ता संख्यामा ठूलो कमी नआए पनि लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ। विभागका अनुसार गत आवको वैशाखसम्ममा २ खर्व ९३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा १ खर्ब…

    Read More
  • अर्थ वाणिज्य

    लचिलो र विस्तारकारी मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

    काठमाडौं/मौद्रिक नीतिको त्रैमासिक समीक्षाको मिति नजिकिएसँगै नेपाल राष्ट्र बैंकलाई लचिलो र विस्तारकारी नीति अघि बढाउन दबाब थपिएको छ । चालू आर्थिक वर्ष (आव) मा लिइएको कसिलो नीतिले अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गराए पनि बैंकहरूको कर्जा प्रवाह, आयातनिर्यात, सरकारी राजस्व घट्नुका साथै आर्थिक गतिविधि सुस्त भएपछि पुनर्विचार गर्न केन्द्रीय बैंकलाई दबाब बढेको हो । सरकारका…

    Read More
  • अर्थ वाणिज्य

    आर्थिक मन्दी ज्यूँका त्यू, राजस्वमा कमी

    काठमाडौ/अहिले नेपालमा आर्थिक मन्दी छाएसँगै राजस्व संकलन पनि एकदमै कम भएको छ । विगत लामो सदयदेखि अर्थतन्त्र कमजोर भएको हल्ला चलाइए तापनि जेनतेन नेपालको अर्थतन्त्र चलायमान थियो । तर, २०७६ साल चैत ११ गतेबाट नेपालमा कोरोना कहर बढेपछि सरकारले लकडाउन गरेको थियो । त्यसको असरले गर्दा अहिले आर्थिक क्षेत्र डामाडोल भएको हल्ला गरिएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजीलाई प्रशय नदेउ !

    मुलुक गणतन्त्रमा गएको पनि दशकौं भईसक्यो तर अझै देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला सञ्चालनमा छ । अझ अगाडी भन्दा कुनै न कुनै रुपमा तिनैं मिटरब्याजीहरु देशका धेरै जिल्लामा बिभिन्न मुखुण्डो लगाएर आफ्ना अबैध धन्दा निर्बाद सञ्चालन गरिरहेका छन् तर राज्य, प्रशासनयन्त्र मौंन र मुकदर्शक मात्र होईन तिनै मिटरब्याजीका सहयोगीयन्त्र बनिरहेको आजको यथार्थता…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढमा घरबेटीको मनपरीतन्त्र, ब्यबसायीलाई बनाए सडकको बास !

    चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढमा घरबेटीको मनपरीतन्त्र बढेको छ । घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने अवस्थामा पुगेका हुन् । कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने गरेको खुल्नमा आएको छ । एकजना ब्यबसायीका…

    Read More
  • वीरगञ्ज भन्सारमा काला ब्यापारीको सेटिगं :

    विलविजक भन्दा बढी एक करोड अठ्सठ्ठी लाखका सामान सहित ट्रकहरू पक्राउ वीरगञ्ज/विलविजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू वीरगञ्जबाट पोखरा तथा काठमाण्डौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६…

    Read More
  • के प्रहरी कार्यालय अबैध मिटरब्याजको रकम उठाउने अखडा हो ? 

    सुर्य बराल/चितवन/पछिल्ला केही महिनायता जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो चेक अनादार(चेक बाउन्स)को धेरै मुधा आउने गरेको छ । चेक बाउन्स र लेनदेनका मुधाहरुको कारण जिप्रकामा सर्बसाधरणको ठुलो भिड लाग्ने गर्दछ । चेक बाउन्स र लेनदेनका अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको समेत खुल्नमा आएको छ । प्रहरीले चेक बाउन्सको केश हेर्ने…

    Read More