‘सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जलि’
काठमाडौँ/सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गर्नुभएको छ ।सहिद दिवस २०८१ को अवसरमा आज उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा सहिदहरूले सिकाएको सहिष्णुता, एकता र दृढताको मार्गमा अघि बढ्दै उनीहरूको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने उल्लेख छ । “नेपालको दिगो विकास र समृद्धि मात्र सहिदहरूको सपना पूरा…
Read More