भरतपुर मेयर्स कप क्रिकेटको लिग चरणको समूह विभाजन
चितवन/ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको समूह विभाजन गरिएको छ । लिग चरणमा सहभागि १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमध्ये समूह ‘ए’लाई ‘ग्रुप अफ देथ’को रुपमा हेरिएको छ । यस समूहमा पहिलो संस्करणको विजेता अर्किड स्कुल, उपविजेता वाल्मीकि शिक्षा सदन,…
Read More