| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    घरधनी राजकुमार लामाले गरे तिन महिनाकाे घरको भाडा छुट दिने घाेषणा

    चितवनका एकजना घरधनीले काेराेनाकाे असरका कारण भाडामा बस्ने ब्यबसायी मारमा परेको भन्दै तीन महिनाकाे घर भाडा नलिने घाेषणा गरेका छन् । चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर चौध, शिवनगरका घर धनी राजकुमार लामाले आफ्नाे घरका सटर,गाेदाम र काेठा भाडामा लिएर ब्यबसाय गर्दै आएका सबैलाई चैत,बैशाख र जेठ महिनाकाे भाडा नलिने निर्णय गरेका छन् । शिवनगरकाे ब्यस्त…

    Read More
  • अर्थ वाणिज्य

    बाइस करोडभन्दा बढीको आलु उत्पादन

    हेटौँडा, असार ३० गते/मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन…

    Read More
  • अपराध/दुर्घटना

    रोकिएन असारे विकास, झरीमा बजेट छरेर अनियमितता

    सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरमा पक्की सडक निर्माणकाका लागि गाउँपालिकाले जेठ ३२ मा उपभोक्ता समितिसँग १५ दिने कार्यसम्पन्न म्याद तोकेर सम्झौता गर्यो। म्याद सकिएपछि सुरु भएको १८ लाख ८६ हजार ४ सय ९८ रुपैयाँको यो योजनाको काममा व्यापक अनियमितता भएको गुनासो आए पनि सम्बन्धीत निकाय भने मौन छ। हिलाम्य सडकमा रड ओछ्याएर ढलान गरिरहँदा समेत गाउँपालिकाका…

    Read More
  • अर्थ वाणिज्य

    डेरावालले भाडा नदिँदा कोठाभाडाबाट जीविका चलाउँनेलाई जीविका चलाउन समस्या !

    काठमाडौं/कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् । उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न…

    Read More
  • अर्थ वाणिज्य

    राजनीतिक दलको विवाद : ४६ स्थानीय तहले अझै बजेट ल्याउनै सकेनन्

    काठमाडौं/असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम…

    Read More
  • अर्थ वाणिज्य

    परम्परा जस्तै बन्यो असारे विकास

    काठमाडौं/वर्षका ११ महिना गुजारेर आर्थिक वर्ष सकिन लाग्दा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति अहिले पनि घट्न सकेको छैन । स्थानीय शासन विज्ञहरूले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा असारे विकासलाई रोक्न सकिन्छ तर असार अन्तिम हुुँदा पनि छिटो छिटो काम गरेर बजेट सक्ने काम भइरहेको छ । स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम…

    Read More
  • अर्थ वाणिज्य

    विश्व अर्थतन्त्रले गुमायो ९०० खर्ब अमेरिकी डलर, दशौं लाख गरिबीको रेखामुनि धकेलिने अनुमान

    संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ। कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिनेछन्। यसले दिगो विकास लक्ष्य हासिल गर्न…

    Read More
  • अर्थ वाणिज्य

    पाटनमै बिलायो ‘हिमाली हीरा’, करोडौं राजस्व गुम्यो

    दुई वर्षअघि डोल्पाको पाटनमा यार्सा संकलन गर्न पुगेका सर्वसाधारण । फाइल तस्बिर सुर्खेत/जाजरकोट/डोल्पा/मुगु/कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे। उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो। शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे। यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन। यो जडीबुटी वैशाख तेस्रो…

    Read More
  • अर्थ वाणिज्य

    असार मसान्तभित्र महसुल नतिर्ने ग्राहकलाई नियमानुसार कारबाही गर्न बाध्य हुने ।

    चितवन/भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आफ्ना ग्राहकहरुलाई बक्यौता रकम समयमै भुक्तानीका लागि अनुरोध गरेको छ । कोभिड–१९ को यस विषम् परिस्थितिमा पनि यस बोर्डले पानी उत्पादन, वितरण लगायतका सेवाहरु निरन्तर प्रवाह गरिरहेको छ । केही समय बन्द भएको महसुल काउन्टर पनि यथावत् समयमा नै पुनः सञ्चालन भइरहेको छ । ‘केही अघि पूर्ण लकडाउनको समयमा कतिपय ग्राहकको…

    Read More
  • अर्थ वाणिज्य

    ९८ संस्थालाई पौने सात अर्ब राजस्व छुट, क–कसले पाए ?

    काठमाडौं/सरकारले विभिन्न मुलुकबाट सामान पैठारी गरेबापत ९८ संस्थालाई पौने सात अर्ब राजस्व छुट दिएको छ । आर्थिक ऐन २०७६ को दफा १८ लाई टेकेर सरकारले स्वदेशी तथा विदेशी गरी विभिन्न ९८ संस्थालाई पौने ७ अर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको हो । अर्थ मन्त्रालयका अनुसार राजस्व छुट पाउनेमा सरकारी कार्यलय, निजी कम्पनी, प्रतिष्ठान, जलविद्युत् कम्पनी,…

    Read More