| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    नारायणगढमा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ !

    चितवन/बजाज मोटरसाइकलको आधिकारिक शोरुम नारायणगढको शहीदचोकमा रहेको नारायणी मोटर्सले ‘एभेन्जर १६० स्ट्रीट’ बिक्री शुभारम्भ गरेको छ । युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटा सहितका अन्य व्यवसायीले बिहीबार शोरुममा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ गरेका हुन् । कार्यक्रममा सापकोटाले युवाहरुलाई लक्षित गरेर बिक्री शुभारम्भ गरिएको सो मोटरसाइकल युवामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे । एन्टीकल…

    Read More
  • अपराध/दुर्घटना

    सक्रिय हुन थाले राजस्व छली गर्नेहरू : एकै दिन ३६ करोड ८८ लाखको मुद्दा !

    काठमाडौं/लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान…

    Read More
  • कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

    काठमाडौँ – ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार…

    Read More
  • अर्थ वाणिज्य

    ब्याजदर परिवर्तनमा राष्ट्र बैङ्कको अङ्कुश

    ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र परिवर्तन गर्न सकिने बनाएको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत पत्र प्राप्त संस्थालाई जारी…

    Read More
  • अर्थ वाणिज्य

    पर्यटन लयमा फर्काउन पाँच वर्ष लाग्ने !

    काठमाडौं/कोभिड—१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार(पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन्। कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाले जोड दिए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन्।…

    Read More
  • अपराध/दुर्घटना

    शासक-प्रशासकहरु राज्यको ढुकुटी दोहनमा: चिया-नास्तामै २० अर्ब खर्च !

    काठमाडौं/राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।…

    Read More
  • अर्थ वाणिज्य

    कोरोनाले ब्यापार चौपट भएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

    गिता राना मगर, पोखरा/ कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायीहरुले बंगुरपालन थालेका छन । ‘युवा व्यवशायीहरु वीच साथ, सहयोग र सहकार्यका लागी’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको युथ कम्युनिटी क्लव (थ्अअ ल्भउब)ि कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी पोखरामा बंगुरपालन…

    Read More
  • अपराध/दुर्घटना

    युरिया र डिएपी मल ल्याउने टेन्डर प्रक्रियामै झेल : ४० करोड घोटाला !

    काठमाडौं/यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान छैन । बाली सुक्ने छटपटाहटमा रहेका किसानलाई मल उपलब्ध गर्न नसकेको सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडले युरिया र डिएपी मल…

    Read More
  • अर्थ वाणिज्य

    उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी

    कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रगति विवरण अनुसार प्राधिकरणको…

    Read More
  • अर्थ वाणिज्य

    राष्ट्र बैंकको अनुसन्धान रिपोर्टस् पुरानो लयमा फर्कन नौ महिना लाग्ने

    कोरोना भाइरसको महामारी (कोभिड–१९) का कारण प्रभावित भएका उद्योग, व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा नौ महिना लाग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस्तो तथ्य फेला परेको हो। कोभिड–१९ का कारण पुगेको असरमा केन्द्रित रहँदै राष्ट्र बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी, व्यवसायीसँग जेठ २६ देखि असार १० सम्म अनलाइन…

    Read More